काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । सोमबार जेनजी युवाहरूले काठमाडौँमा गरेको प्रदर्शन र प्रहरीको धरपकडबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । चार बजे केन्द्रीय कार्यालय...
काठमाडौं। जेनजी पुस्ताले गरेको आन्दोलन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका छन् । गृहमन्त्री रमेश...
जेन–जीको प्रदर्शनका कारण राष्ट्रिय सभा बैठक स्थगित भएको छ। राष्ट्रिय सभा बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ। जेन–जीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ। माइतीघर–तीनकुने मुख्य सडक र भित्री सडक प्रदर्शनकारीले...
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन...
काठमाडौं। नेपाली कांग्रेसले आगामी कात्तिक १७ गते हुन लागेको प्रतिनिधिसभाको रुपन्देही क्षेत्र नम्बर ३ र मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारीलाई पत्र प्रदान गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई...
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धबारे बोल्दै देशलाई हेपेको सहन नसकिने बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिलाई...
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद ९जबज०को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरूले सङ्गठनात्मक प्रस्तावमाथि उठाएका प्रश्नको जवाफ दिने...
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने भएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको...
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा पार्टीको संस्थापन पक्षको प्रस्तावमा ९९ प्रतिशत प्रतिनिधिले समर्थन जनाएका छन् । ललितपुरको गोदावरीमा जारी महाधिवेशनको पहिलो दिन प्रस्तुत, राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्तावमाथि दोस्रो दिनको समूहगत...