काठमाडौं । राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन्। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई मंगलबार सचिव पदमा नियुक्त गरेका हुन्। सङ्घीय संसद् सचिवालयका प्रवक्ता सचिव कँडेलको शपथ ग्रहणको...
काठमाडौं। नेकपा एमालेको विघटित संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । बैठक मंगलबार दिउँसो १ बजेलाई बोलाइए पनि डेढ घण्टा ढिलो गरी सुरु भएको हो । सचिवालय बैठकले संसद् पुनर्स्थापनाको माग र निर्वाचनबारे ठोस धारणा बनाउने बताइएको...
काठमाडौं । बन्दुक छाडेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका विप्लव अब संसदीय राजनीतिमा होमिने भएका छन् । त्यसका लागि उनले मंगलबार निर्वाचन आयोगबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नाममा दल दर्ता प्रमाणपत्र पाएका छन् । उनी गुलाब लिएर नेता कार्यकर्तासँगै...
काठमाडौं । गएराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...
काठमाडौं । विप्लव नेतृत्वको पार्टीले दलको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय गरेको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा सञ्चालित रहँदै आएको उक्त पार्टीले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको...
काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरु भएको छ । मंगलबार दिउँसोदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल भई निर्णय आवश्यक...
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ । सो क्रममा पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा प्रसाईँले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको...
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । मंगलबार राजधानीको विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आफू निकटका युवा कार्यकर्ताहरूसँग डा। कोइरालाले ढिलोमा पनि पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने...
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीसम्बन्धी सूचना कुनै पनि अनधिकृत व्यक्तिको पहुँचमा नपुगेको बताएको छ । निर्वाचन आयोगको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरू फेला पारेको भनी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा...