काठमाडौं। नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री...
काठमाडौं। नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा राष्ट्रिय सभा सदस्य लीला कुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ ।आज बसेको एमाले राष्ट्रिय सभा संसदीय दलको बैठकले भण्डारीलाई...
काठमाडौं । राष्ट्रिय सभामा नेकपाले संसदीय दलको नेता चयन गरेको छ । पार्टीले राष्ट्रिय सभा सदस्य झक्कु प्रसाद सुवेदीलाई संसदीय दलको नेता चयन गरेको हो । दलको अध्यक्ष चयन भएका सुवेदीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै पत्र दिएको जानकारी दिए...
काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारको दैनिक प्रशासनिक काम कारबाहीका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।
काठमाडौं । राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहराले अमेरिका, इजरायल र इरानबिच बढ्दो युद्धको तनावका कारण खाडी मुलुकमा रहेका नेपालीहरू असुरक्षित बनेको भन्दै उनीहरूलाई तत्काल स्वदेश फर्काउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। आइतबार राष्ट्रिय सभा बैठकको...
काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै कार्यकक्ष...
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएकी छिन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन...
काठमाडौं । आज हुने भनिएको कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाई स्थगित भएको छ । कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित...
काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको बैठकमा सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध भएको घोषणा गरेपछि सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक सोमबार दिउँसो १ बजेका...