राजनीति


जबराविरुद्धको गतिविधिमा नलाग्ने बताएका ओलीको प्रश्न सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नु पर्ने

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा देखि महाभियोग लगाउने सम्मको प्रयासहरुको आलोचना गरेका छन् । उनले त्यसमा आफूहरु नअल्झने स्पष्ट पारेका छन् । उनले अदालतमा अहिले विकसित घटनालाइ राजनीतिक दाउपेच...

कांग्रेस जबराको पक्षमा : ‘राजीनामा वा महाअभियोग लगाउनुपर्ने कुनै कारण छैन’

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिएका छन् । जबराविरुद्ध महाभियोग ल्याउने देखि राजीनामा माग्ने सम्मका गतिविधि हुन थालेपछि देउवा पक्षमा उभिएका हुन् । सोमबार सत्ता गठबन्धनको बैठकमा पनि देउवाले प्रधानन्यायाधीशविरुद्ध...

आज देशभर एमालेको पालिका अधिवेशन हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहस्तरीय अधिवेशन आज गर्दैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने तयारी एमालेले गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२...

कोमलवली सहितका यी सांसद जसको पदावधि फागुन २० देखि सकिदैँ (नामसहित)

काठमाडौं । राष्ट्रिय सभाका २० सांसदको चार वर्षे कार्यकाल सकिने भएको छ । गोला प्रथाबाट कार्यकाल निर्धारण गरिएका २० राष्ट्रिय सभा सांसदको पदावधि आगामी फागुन २० मा सकिने भएको हो । जसअनुसार नेकपा एमालेका ८, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका ४ र नेपाली...

न्यायाधीशहरुको भन्छन्ः राजीनामा दिनु मै प्रधानन्यायाधीशको कल्याण,नत्र अन्य इस्यु पनि बाहिर आउँछ

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुमा नै उनको कल्याण नै एकमात्र विकल्प भएको निष्कर्ष निकालेका छन् । आज बसेको न्यायाधीशहरूको बैठकले राजनीतिक दलका नेताले जस्तै प्रधानन्यायाधीशले पनि भाग खोजेपछि...

निर्वाचन आयोगको प्रस्ताव : स्थानीय तहको चुनाव चैत ५ भित्र

काठमाडौं । निर्वाचन आयोगले आगामी चैतको पहिलो साताभित्रै स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेको छ । आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलको क्रममा चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको हो । स्थानीय तहका सम्पूर्ण पदाधिकारीको...

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगितः एमालेको अडान कायमै

रूपन्देही । आजका लागि बोलाइएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । एमालेको आग्रहमा सूचना टाँसेर बैठक स्थगित भएको हो । अबको बैठक यही कात्तिक ११ गते बिहीबार बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी...

सर्वोच्चमा न्यायाधीशका गुट बैठक, सेवाग्रही मर्कामा

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज इजलास बहिष्कार गरेका छन् । सर्वोच्चमा कुनै मुद्धाको पनि आज इजलास बसेन । केही विदामा छन् भएका १४ न्यायाधीशले इजलास बहिष्कार गरेपछि पेशी तोकिएका मुद्दाहरुको सुनुवाइ प्रभावित हुन पुग्यो । प्रधानन्यायाधीशले बोलाएको...

कांग्रेस बरिष्ठ नेता पौडेलले भने: टिमको साझा सभापति उम्मेदवार मै हुँ

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु सभापति पादको उम्मेदवार रहेको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले यसअघि पनि सभापति उम्मेदवार रहिसकेकाले आफू स्वाभाविक साझा उम्मेदवार रहेको बताएका...