पोखरा । नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुले आगामी मंसिरमा हुने १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने एकजना उम्मेदवार सहमतिमै चाँडै घोषणा गर्ने बताएका छन्। संस्थापनबाट शेरबहादुर देउवा फेरि दोहोरिने चर्चा चलिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले...
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । आज बिहान डल्लुस्थित खनाल निवासमा पुगी अध्यक्ष...
काठमाडौं। नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्री दाबी गरेको छ । गठबन्धनभित्रको बैठकमै उसले दुवै प्रदेशमा मुख्यमन्त्री दाबी गरेको हो । नेकपा एसका केन्द्रीय सदस्य विरोध खतिवडाले बागमती र प्रदेश १ मा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने...
पोखरा । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्राथमिकता निर्धारण गरेर अगाडि बढ्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलाई सुझाव दिएका छन् । मुख्यमन्त्री पोखरेलको निवासमा मंगलबार भएको...
पोखरा । नेकपा एमालेको कास्कीमा बनेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटीमा रुपान्तरण भएको छ । नेपाल समूहले धनराज आचार्यको संयोजकत्वमा बनाएको समान्तर कमिटी नै एकीकृत समाजवादी पार्टीमा मंगलबार रुपान्तरण भएको हो । त्यसैगरी...
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको आगामी महाधिवेशनमा आफू अध्यक्षमा उम्मेद्वार बन्ने संकेत गरेका छन् । काठमाडौंको बसुन्धरामा सोमबार केही पत्रकारहरुसँगको छलफलका क्रममा महासचिव पोखरेलले अध्यक्षका लागि आफू योग्य भए पनि आवश्यक सल्लाहपछि...
काठमाडौं । सत्ता गठबन्धन दलको बैठक आज विहान बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विगतको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट सच्याउने भएको छ । आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदीय दलको नेता चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले नेपाललाई नेता चयन गरेको हो । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको नेतामा वेदुराम भुसाल चयन भएका छन् । नेकपा एमालेबाट विभाजन भइ समाजवादी...
भैरहवा । जनता समाजवादी पार्टी ९जसपा० नेपालको लुम्बिनी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम भैरहवामा सुरु भएको छ। अभिमुखीकरण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक राइ, नेताहरु महेन्द्र यादव र अमृता अग्रहरी लगायत सहभागी...