चितवन । चितवनको नारायणी किनारमा भोली देखि सुरु हुने नेकपा एमालेको १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा महाधिवेशन सम्बोधनका लागि हेलिकप्टरमार्फत भोलि चितवन जादैँछन् ।नारायणी...
पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र र क्षेत्रीय अधिवेशन सम्पन्न भएका छन् । यससंगै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने काम पनि अधिकांस जिल्लामा सकिएको छ । हिमाली जिल्लाहरु सहित केही जिल्लामा...
काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशन भोलिदेखि सुरु हुदैँछ । महाधिवेशन उद्घााटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली आजै चितवन जाँदैछन् । अध्यक्ष ओली आज विहान ११ बजे चितवन पुग्नेछन् । उनी आजै केहि कार्यक्रममा समेत सहभागी हुनेछन् । आज दिउँसो एमाले निकट...
काठमाडौं । राजनीतिक दललाई हार गुहार गरिरहेको आन्दोलनरत बार एसोसिएसनले आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्च पास गर्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदमुक्त गर्न माग गर्दै नेपाल बार एसोसिएसन, बृहत् नागरिक आन्दोलनसहित विभिन्न पेशागत संघसंस्थाले...
पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा महिला नेतृ सरस्वती गुरुङले उम्मेदवारी दिने घोषण गरेकी छन् । महाधिवेसन प्रतिनिधिमा निर्वाचित भए पछि नेतृ गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेकी हुन् । उनी हाल कांग्रेसको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानकी...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका छन् । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका हुन् । ‘अब हाम्रा...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले अध्यक्ष केपी शर्मा ओली खलनायक भएको बताएका छन। उनले ओलीलाई आफुले नै दुई पटक प्रधानमन्त्री बनाएको बताउँदै उनी अहिले खलनायक बनेको जिकिर गरे । धनगढी पुगेका प्रचण्डले भने ,‘मैले नै...
पोखरा । नेकपा एमालेको नबौं महाधिवेशनमा गण्डकी प्रदेशबाट जम्मा पदाधिकारीका लागि दुई नेताले मात्र उम्मेद्वारी दिएका थिए । उपाध्यक्षमा उम्मेद्वारी दिएका किरण गुरुङले पराजय बेहोरे । सचिवमा उमेद्वारी दिएका पृथ्वी सुब्बा गुरुङ बिजयीमात्र भएनन्, गण्डकीको भूगोलबाट...
काठमाडौं । अब मतदाता नामावलीमा नाम दर्ता गर्नकै लागि मतदाता गृहजिल्ला जान नपर्ने भएको छ । गृहजिल्ला छाडेर कर्मका लागि बाह्य जिल्लामा बस्ने मतदाता काम धन्दा छाडेर नाम दर्ता गर्न जानुपर्ने झन्झटलाई मध्यनजर गर्दै निर्वाचन आयोगले अब मतदाता बस्ने अस्थायी...