राजनीति


जेनजी आन्दोलनका मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्ध : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन् । गोरखा सदरमुकाममा आइतबार जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई...

जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं। जनता समाजवादी पार्टी  (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । आगामी कात्तिक १९ र २० गते काठमाडौँमा बस्ने गरी बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार वर्तमान राजनीतिक...

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा.सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री...

छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीन जनाविरूद्ध सर्वोच्चमा रिट

काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्चमा रिट पेस भएको छ । अधिवक्ता विपिन ढकालले आइतबार आयोगका...

गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारको सपथ नहुने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रम मन्त्रीमा सिफारिस खगेन्द्र सुनारको शपथ नहुने भएको छ । भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि श्रेष्ठको र विभिन्न अभियोगमा मुद्दा दर्ता भएका...

मन्त्री सिफारिस भएका खगेन्द्र सुनारबारे थप छलफल जारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएपछि अहिले छलफल चलिरहेको छ । उच्च स्रोतका अनुसार, उनलाई मन्त्रीको शपथ खुवाउने कि नखुवाउने भन्नेबारे अहिले छलफल भइरहेको हो । प्रधानमन्त्री सुशीला कार्कीले सुनारसहित...

गणपतिलाल श्रेष्ठको मन्त्रालय परिवर्तन : मन्त्रीहरुको सपथ दिउँसो साढे २ बजे

काठमाडौं । गणपतिलाल श्रेष्ठको मन्त्रालय परिवर्तन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपति कार्यालयमा मन्त्री बन्नेहरूको नामावली पठाउँदा श्रेष्ठको मन्त्रालय परिवर्तन भएको हो । श्रेष्ठलाई पहिला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधामन्त्री कार्की, चार मन्त्री थपिँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् आज थप विस्तार हुने भएको छ । कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको हो । बालुवाटार स्रोतका अनुसार आज चार मन्त्री थप्ने र आजै सपथग्रहण हुने तयारी छ...

प्रदर्शनमा रहेका समूहलाई संबादका लागि गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि सञ्चारकर्मीसँग उनले विभिन्न माग राखेर प्रदर्शनमा रहेका समूहसंग सरकार संवादका लागि...