चितवन । नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नआउने चेतावनी दिँदै जिस्काउनेलाई...
पोखरा । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको प्रदेश १ को निर्वाचनमा पराजित गुरुराज घिमिरेले पुनः मतगणना गर्न माग गरेका छन्। पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट घिमिरे उद्वव थापासँग दुई मतले पराजित भएका थिए। उनले पुनः मतगणनाका लागि केन्द्रीय...
भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा डा.अलविरा खान बिजयी भएकी छन् ।उनले ८८१ मत सहित पौडेलसमुहबाट सदस्यमा निर्बाचित भइन् । उनी मुस्लिम समुदायबाट प्रदेश सदस्य बनेकी हुन् । ‘पिछडिएको समुदायको आवाज उठाउँन मैले राजनीति रोजेको बताउने उनी कपिलवस्तु–३...
पोखरा । नेपाली कांग्रेसले संघीयतालाई आत्मसात गर्र्दै संविधानको प्राबधान अनुरुपको आफ्नो पार्टी संरचनालाई ढाल्ने प्रयास अनुरुप पहिलो पटक प्रदेश संरचनामा आफ्नो नेतृत्व चयन गरेको छ । जस अनुसार ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति पार्टीको आन्तरिक निर्वाचन मार्फत...
काठमाडौं । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् ।सभापतिका अर्का उम्मेदवार गुरुराज घिमिरेलाई २ मतले हराउँदै थापा सभापतिमा निर्वाचित भएका हुन् । थापाले ८४४ मत ल्याएका थिए भने घिमिरेले ८४२ मत प्राप्त गरे । पूर्वमहामन्त्री...
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिबाट प्रदेशको सभापतिमा निर्वाचित शुक्रराज र्माले आफूले कांग्रेसलाई बलियो बनाउने बताएका छन् । वडातहदेखि केन्द्रसम्म कांग्रेसलाई बलियो बनाउनमा भूमिका खेल्ने उनले बताए । पौडेल समूहबाट सभापतिको उम्मेदवार बनेका शर्माले...
काठमाडौं। राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनको अध्यक्ष पदमा पराजित भएपछि निकै आक्रोशित र उत्तेजित बनेका निर्वतमान अध्यक्ष कमल थापा शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा गएनन् । निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको...
काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने भएका छन् । अध्यक्षमा काका कमल थापा पराजित भएपछि उनले सदस्यबाट राजीनामा दिन लागेको बताइएको छ । महाधिवेशनमा पराजय गराउन षडयन्त्र भएको भन्दै अभिषेकले...
नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । हेटौँडामा आइतबार दिउँसोबाट मतदान सुरु भएको हो । बिहान साढे ११ बजे मतदानका लागि समय निर्धारण गरिएपछि दिउँसो साढे १ बजेबाट सुरु भएको छ । दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा निकट...