राजनीति


आज विश्वासको मत लिदैँ गण्डकीका मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयमा उनले विश्वासको मतको प्रस्ताव पेस गर्ने जानकारी गराइसकेका छन् । विश्वासको मतको लागि आज(आइतबार) दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्ने भएको छ । एमाले र माओवादीले...

रास्वपा सचिवालय बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक...

आज एकैपटक चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक चारवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठकमा विपद् व्यवस्थापन ९विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ० सम्बन्धमा गृह मन्त्रालयबाट...

राप्रपाले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले अहिलेको सत्ता गठबन्धनलाई केन्द्रदेखि तलैसम्म साथ नदिने पुरानो निर्णयमा पार्टी...

प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । उनीहरुबिच उपनिर्वाचनको समीक्षा...

वैशाख २५ गते बजेट अधिवेशन बोलाउने तयारी

काठमाडौँ । सरकारले संघीय संसद्को बजेट अधिवेशन वैशाख २५ गते बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसद्को आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिएका हुन् । मन्त्री गिरीले आगामी अधिवेशनमा...

सत्ताका लागि प्रचण्ड जे पनि गर्न तयार रहेको बाबुराम भट्टराईको आरोप

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंको शान्तिवाटिकामा...

श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक हुन् : मुख्यमन्त्री अधिकारी

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताएका छन् । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा आयोजना भएको श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताएका हुन् । श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक...

नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिका छ : प्रदेश प्रमुख भट्ट

पोखरा। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिका रहेको बताएका छन् । उनले नीर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न नेपाली प्रेस जगतलाई थप...