राजनीति


प्रतिष्पर्धाबाट अलग्गिएका वरिष्ठ नेता पौडेलले मतदान पनि नगर्ने

काठमाडौं । महाधिवेशन प्रक्रियामा नरहने बताएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा पनि भाग नलिने भएका छन् । काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिनेबारे पौडेलका स्वकीय सचिव चिरञ्जिवी...

एमाले कार्यविभाजनः पृथ्वीसुब्बालाई प्रचार विभाग, खगराजलाई संगठन विभाग,कसले के जिम्मेवारी पाए (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले पदाधिकारीको कार्यविभाजन गरेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन हेरफेर गरेको हो।बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको जिम्मेवारी तोकिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई...

नेपाली कांग्रेसको नयाँ नेतृत्व चुन्न मतदान सुरु, १३४ पदका लागि ४९१ जना प्रतिस्पर्धामा

पोखरा । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अहिले बिहान ८ बजे सुरु मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । जसमा ४ हजार ७ सय ४३ मतदाता सहभागी हुनेछन् । सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ४९१ जना प्रतिस्पर्धा...

माओवादी केन्द्र गण्डकी अध्यक्षमा गायत्री गुरुङ निर्वाचित

पोखरा । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनले गायत्री गुरुङको अध्यक्षमा प्रदेश कमिटी चयन गरेको छ । सोमबार विहान सम्पन्न अधिवेशनले गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहेकी...

कांग्रेस नेतृत्व चयनका लागि भोलि निर्वाचन, ८१४ बुथबाट मतदानको तयारी

काठमाडौं। नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ । शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । सोमबार बिहान ८ बजेबाट...

कांग्रेस १४ औँ महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक(सूचीसहित)

काठमाडौं । काँग्रेस निर्वाचन समितीले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने मतदानका लागि प्रतिस्पर्धामा उत्रने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ ।सार्वजनिक भएको अन्तिम नामावली अनुसार...

विश्वप्रकाशलाई समर्थन जनाउदैँ कास्कीका सभापति बराल लेख्छन् विश्वप्रकाश तिम्रो विजयी निश्चित छ

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विश्वप्रकाश शर्माको पक्षमा मत मागेका छन् । बरालले महामन्त्रीमा उम्मेदवारी दिएका शर्माको पक्षमा मत मागेका हुन् । शर्मा सभापति शेरबहादुर देउवाको प्यानलमा नपरेकोमा बरालले असन्तुष्टि पोखरेका छन् ।...

एमाले स्थायी कमिटीमा ४५ जना मनोनित(सूचीसहित)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटीमा नामहरु प्रस्ताव गरेको छ । भक्तपुरमा जारी बैठकले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव गरेको हो । एमालेमा पदाधिकारीमा चुनाव हारेकाहरुलाई पनि स्थायी कमिटीमा...

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका गण्डकीका मुख्यमन्त्री पोखरेल मत माग्न व्यस्त

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पतिनिधिसंग मत माग्न व्यस्त छन् । मतदान स्थल भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रनितिनिधिसंग पोखरेलले मतदानका लागि आग्रह गरेका हुन्...