नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि भएको चुनावको मतगणना जारी रहेको छ । हालसम्म ३७३९ मत गनिसक्दा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र...
काठमाडौं । कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले आफ्ना अग्रतालाई काम राखेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाले अग्रता कामय राखेका हुन। १९०६ मत गन्दा सभापतिमा शेरबहादुर देउवाको देउवाले ९१२ मत प्राप्त...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले राजतन्त्रको वकालत गर्ने राप्रपाको नैतिक धरातललाई पूर्वराजा ज्ञानेन्द्र शाहले सकिदिएको आरोप लगाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै थापाले पूर्वराजाकै कारण राजसंस्थाको पक्षमा वकालत गर्ने...
काठमाडौं । राष्ट्रिय सभा गृहमा जारी मतदान रोकिए पछि प्रतिनिधिहरुले नाराबाजी गरेका छन् । नेतृत्व चयनका लागि नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी मतदानमा मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । मतादानका लागि केन्द्र तर्फ गएका...
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अहिले मतदान जारी रहेको छ । अहिलेसम्म १ हजार ३ सय ६५ मत खसेको छ ।कांग्रेसको मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३.३० बजेसम्म १३६५ मत खसेको हो ।१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्...
पछिल्लो समय पुँजी बजारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीले आपत्ति जनाएको जनाएको छ । पार्टीले आज प्रेस विज्ञप्ति जारी गर्दै अर्थतन्त्रको संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने र बजारमा...
काठमाडौँ । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारलाई साम्राज्यवादका विकसित रूपको टिप्पणी गरिरहेको बेला शेयरबजार ह्वात्तै घटेको छ । प्रचण्डको टिप्पणीको सर्वत्र आलोचना पनि हुन थालेको छ । यता अर्थमन्त्री जनार्दन शर्माले...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका लागि प्रमुख सचेतक चयन गरेको छ । सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै पार्टीका तर्फबाट...
काठमाडौं । महाधिवेशन प्रक्रियाबाट अलग हुने घोषणा गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई चियापानको निम्तो दिएका छन् । पौडेलले भोलि मंसिर २८ गते बिहान सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई चियापानमा सरिक हुने आग्रह गरेका...