काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लगाउन आग्रह गरेका छन् । वुहत नागरिक आन्दोलनले आज प्रेस विज्ञप्ति जारी गर्दै जबरा न्यायपालिकाको नेतृत्व दिन अक्षम भएको भन्दैँ उनीमाथि महाभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण...
पोखरा । नेकपा एमाले आँधिखोला गाउँपालिका कमिटीको अध्यक्षमा सिंहबहादुर क्षेत्री निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा सिंहबहादुर क्षेत्रीलाई सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । एमाले आँधिखोलाको उपाध्यक्षमा लोकप्रसाद ढकाल निर्वाचित...
काठमाडौं । मत नपाउने भएपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएका छन् । प्रदेशसभामा बहुमत नजुट्ने स्पष्ट भएपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिने तयारी गरेकी छिन् मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि...
काठमाडौं । नेकपा एमालेमा विरासतको राजनीति सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका दिवंगत महासचिव मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीलाई दशौं महाधिवेशनमा पदाधिकारी बनाउने तयारी भएको हो । उषाकिरणले राजनीतिमा आउन आधार तयार गरिसकेकी...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले चुनौती दिदै इजलासमा सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीशहरुले तीन दिनदेखि सुनुवाई रोकेको बेला जबराले आज आफु मात्रै रहने पूर्ण इजलास सुरु गरेका छन् । सो इजलासमा प्रधानन्यायाधीश...
काठमाडौं । मुख्यमन्त्री बनेको एक सातामै अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिदैछिन् । आज (बुधबार) दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा शाक्यले विश्वासको मत लिने भएकी हुन् ।सो बैठकमा मुख्यमन्त्रीले राखेको विश्वासको...
पोखरा । नेकपा एमाले मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा एकजंग गुरुङ, सचिवमा सुवास सापकोटा र उपसचिवद्धयमा राजु अधिकारी र प्रतिक्षा पौडेल सर्वसम्मत निर्वाचित भएका हुन् । हिजो सुरु एमाले पालिका अधिवेशनले...
पोखरा । नेकपा एमाले माछापुच्छ्रे गाउँपालिकामा अध्यक्ष पदका लागि चार जनाले दाबी गरेका छन् । अध्यक्षमा विक्रम गुरुङ, यदुराम अधिकारी, महेक्वर दवाडी र पानबहादुर क्षेत्रीले दाबी गरेका छन् । रै जना एक अर्कालाई समर्थन गर्न राजि नभएपछि सहमतिका लागि आजसम्मको...
पोखरा । नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा विवेक देवकोटा सर्वसम्मत भएका छन् । एमाले अन्नपूर्ण गाउँपालिकाको हिजो सुरु अधिवेशनले देवकोटालाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । देवकोटा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुको राजनीतिबाट आएका...