राजनीति


एमाले जेनजीको भावना र माग विपरीत छैन : विष्णु पौडेल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले कहिल्यै पनि जेनजीको भावना र माग विपरीत नभएको दाबी गरेका छन् । बुधबार प्रेस चौतारी नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले नेकपा एमाले जेनजीका विरुद्ध नरहेको र नरहने बताएका हुन् । ‘एमाले...

राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूत लिन जोनस्टनको बिदाइ भेट

काठमाडौं। नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेकी छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राजदूत जोनस्टनले बिदाइ भेट गरेकी हुन् । भेटका क्रममा नेपाल र अस्ट्रेलियाबिच रहिआएको द्विपक्षीय सम्बन्ध,...

राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् । बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा दिन लागेको एमाले स्रोतले जनाएको छ । आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री यादवले...

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदनरउजुरी...

राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण...

उज्यालो नेपालको चुनाव चिह्न लिने सहमतिबाट ब्याक भए खगेन्द्र

काठमाडौं। खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल उज्यालो नेपाल पार्टीको चिह्नबाट निर्वाचनमा भाग लिने सहमतिबाट अलग भएको छ । मंसिर १० गते कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बलेको चिम चिह्न लिएर निर्वाचनमा भाग लिने दुई पार्टीबिच...

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : अध्यक्ष ओली

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्थाले उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहारमा परिवर्तन आएको बताएका छन्। अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय...

उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदै

काठमाडौं। कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ । पार्टीले दिउँसो १ बजेदेखि ४ बजे सम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा सभा गर्न लागेको छ । कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ हुने जनाइएको...

सामाजिक विसंगतिमा दोषी ठहर भएकालाई कांग्रेसले उम्मेदवार नबनाउने

काठमाडौं । नेपाली कांग्रेसले सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार नबनाउने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई कांग्रेसले गरेको परिपत्रमा कुनै पनि...