काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले आफ्नै पार्टी चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन् । काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् ।उक्त कुरा आफूहरूले...
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि काठमाडौंको आयोजना गरेको यो पहिलो औपचारिक सभा हो । सिफल चौरमा आयोजित सभालाई ‘संगठन बिस्तार तथा पार्टी प्रवेश...
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कुनैपनि पार्टीको अध्यक्ष एक व्यक्ति २ पटक भन्दा बढी हुन नपाउने कानुनमै व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले दलभित्रको आन्तरिक लोकतन्त्रका लागि पनि यो व्यवस्था अनिवार्य भएको बताए । सोमबार ईश्वर...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा 'एकता सन्देश सभा' आयोजना गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश कार्यालयको बैठकले सो सभा आयोजना गर्ने निर्णय गरेको हो। यो सभा बागमती, सम्पर्क समन्वय...
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । एमाले मुख्यालय च्यासलमा बसेको तयारीका लागि गठन भएको व्यवस्थापन समिति सचिवालयको बैठकले सो बताएको हो । महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले महाधिवेशनको...
पोखरा । नेपाली कांग्रेसले संसद पुनस्थापनाका लागि सर्वोच्चमा रिट दायर गरेपनी उसले औपचारिक रुपमै आगामी २१ फागुनका लागि तय भएको निर्वाचनका लागि आफ्नो तयारीलाई पार्टीकै निर्णय अनुरुप अगाडि बढाएको छ । कांग्रेसले केन्द्रको परिपत्र अनुरुप निर्वाचन क्षेत्रहरुमा...
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै चुनाव लड्ने भएका छन् । १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरूले एक्लाएक्लै निर्वाचनमा जानेगरि निवेदन दिएको...
ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन मार्फत् भ्रष्टाचारको अन्त्य र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। श्रीकृष्ण प्रणामी जिल्ला सेवा समिति ललितपुरद्वारा ललितपुरको इमाडोलस्थित...
काठमाडौं। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार निर्वाचन समितिका रिक्त दुई पदमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी (लमजुङ) र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई मनोनयन गरेका हुन्...