काठमाडौं । विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँगभेटवार्ता गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले निवासमा बोलाएर आफ्नो पार्टीमा आउन विवेशील पार्टीलाई आग्रह गरेका हुन् । बुधबार विवेकशील साझाका...
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा बुझाएकी छिन् । शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी हुन्। प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले...
हेटौंडा । नेकपा एमाले विभाजन पछि अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गरेकी छन् । प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राजीनामाको घोषणा गरेकी हुन् ।प्रदेशसभामा...
काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लगाउन आग्रह गरेका छन् । वुहत नागरिक आन्दोलनले आज प्रेस विज्ञप्ति जारी गर्दै जबरा न्यायपालिकाको नेतृत्व दिन अक्षम भएको भन्दैँ उनीमाथि महाभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण...
पोखरा । नेकपा एमाले आँधिखोला गाउँपालिका कमिटीको अध्यक्षमा सिंहबहादुर क्षेत्री निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा सिंहबहादुर क्षेत्रीलाई सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । एमाले आँधिखोलाको उपाध्यक्षमा लोकप्रसाद ढकाल निर्वाचित...
काठमाडौं । मत नपाउने भएपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएका छन् । प्रदेशसभामा बहुमत नजुट्ने स्पष्ट भएपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिने तयारी गरेकी छिन् मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि...
काठमाडौं । नेकपा एमालेमा विरासतको राजनीति सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका दिवंगत महासचिव मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीलाई दशौं महाधिवेशनमा पदाधिकारी बनाउने तयारी भएको हो । उषाकिरणले राजनीतिमा आउन आधार तयार गरिसकेकी...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले चुनौती दिदै इजलासमा सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीशहरुले तीन दिनदेखि सुनुवाई रोकेको बेला जबराले आज आफु मात्रै रहने पूर्ण इजलास सुरु गरेका छन् । सो इजलासमा प्रधानन्यायाधीश...
काठमाडौं । मुख्यमन्त्री बनेको एक सातामै अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिदैछिन् । आज (बुधबार) दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा शाक्यले विश्वासको मत लिने भएकी हुन् ।सो बैठकमा मुख्यमन्त्रीले राखेको विश्वासको...