राजनीति


तरुण दलका नेता विकास गुरुङको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेस कास्कीका युवा नेता विकाश लामा गुरुङले १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले गण्डकी कास्की क्षेत्र नम्बर १ बाट केन्द्रीय प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका हुन् । गुरुङ विगत लामो...

सरकारमा हुदाँ विरोधीका कारण चाहेर पनि द्वन्द्व पीडितको पीडा सम्बोधन गर्न सकिन :ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीका कारण चाहेर पनि द्वन्द्व पीडितका पीडा सम्बोधन गर्न नसकेको दाबी गरेका छन् । ओलीले आफू सरकारमा हुँदा द्वन्द्वबाट पीडित भएका नागरिकले भोग्नुपरेका पीडाको सम्बोधन गन सचेत प्रयत्न गरे पनि द्वन्द्वमा...

शान्ति सम्झौताको १५ वर्ष पूराः द्धन्द्धपीडितलाई न्याय दिन राज्य असफल

काठमाडौं । आज ऐतिहासिक शान्ति सम्झौताको १५ वर्ष पूरा भएको छ । सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी बीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको हो। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि माअ‍ेवादीले दशक लामो सशस्त्र युद्धलाई...

प्रदेश २ मा भागवण्डा टुंग्गियोः एसबाट दुईजना मन्त्री बन्दै, आइतबार सपथ

जनकपुरधाम । प्रदेश २ मा भागवण्डा टुंग्गिएको छ । भागवण्डा मिलेसँगै नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुन सहमत भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश मामिला मन्त्रालय दिने सहमति भएपछि एस सरकारमा जाने भएको...

बाबा रामदेवको टिभि च्यानल प्रधानमन्त्री देउवाद्धारा उद्घाटन

काठमाडौं। चर्चित भारतीय बाबा रामदेवले नेपालमा खोलेको टेलिभिजनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । अध्यात्मसम्बन्धी दुई वटा टेलिभिजन च्यानलको आज एक समारोहको बीच उद्घाटन भएको हो । नेपालमा आस्था नेपाल र पतञ्जलि नेपाल टीभीको उद्घाटन गरिएको...

कांग्रेसको पहिलो प्रदेश सभा क्षेत्रीय अधिवेशन :८ हजार ९ सयबढी नेतृत्व छानिदैँ

काठमाडौं । काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन शुक्रबादेखि सुरु हुँदैछ । नेपाली कांग्रेसको १४औं महाधिवेनअन्तर्गत अधिवेशन सुरु हुन लागेको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहका अधिवेशन भएका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको...

राष्ट्रिय सभा चुनाव माघ १२ का लागि तय

काठमाडौं । सरकारले राष्ट्रिय सभा चुनावको मिति तय गरेको छ । राष्ट्रिय सभा चुनाव माघ १२ गते गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । यसअघि माघ ८ गते निर्वाचन गर्न प्रस्ताव भएको थियो । राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ। फागुन २० मा उनीहरूको...

कांग्रेसमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेसन आज, कास्कीका ६ निर्वाचन क्षेत्रमा यस्तो छ प्रतिस्पर्धा

पोखरा । १४ औं महाधिवेसनका लागि कास्कीमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेसन आज हुँदै छ । प्रदेशका ६ निर्वाचन क्षेत्र रहेको यहाँ सबै क्षेत्रमा हिजै मनोनयन सकिएको छ । मतदान आज हुने छ । निर्वाचन अधिकृतका अनुसार पदाधिकारीका सबै पदमा निर्वाचन हुनेछ भने प्रदेश...

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने महेश आचार्यको घोषणा

काठमाडौँ । कांग्रेस नेता महेश आचार्यले पार्टीको केन्द्रीय उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आचार्यले आसन्न १४ औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए । ‘मैले पार्टीको उपसभापतिमा उम्मेदवारी दिन्छु । यही विषयमा अहिले साथीभाइहरूसँग...