पाल्पा। एमाले अध्यक्ष केपी शर्मा ओली एक्लै हिड्न खोज्दा एमाले भत्किएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आरोप लगाएकी छिन् । नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले यस्तो आरोप लगाएकी हुन् । उनले भनिन्,‘जनताको...
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सकिएको छ । बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ । सोमवार केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर...
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् । स्वास्थ्यमा समस्या भई उपचाररत वैद्यलाई प्रचण्डले थापाथलीस्थित नर्भिक अस्पतालमा पुगी भेटेका हुन् । प्रचण्डले वैद्यको...
सुर्खेत । पार्टी ह्वीप उल्लंघन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई विश्वासको मत दिएवापत मन्त्री बनाइएका तत्कालीन एमाले (हाल समाजवादी) का तीन नेताको पदावधि दुई साता मात्रै बाँकी छ । उनीहरुको बहिर्गमनसँगै कर्णालीमा पाँच नयाँ मन्त्री...
पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ। देशभरका ६ हजार ७ सय ४५ वडामा ६ कार्तिकमा एकै दिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा गडबडी देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि वैद्य आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएको जनाइएको छ । लामो समयदेखि दमबाट पीडित वैद्यको दम बढेपछि उनलाई...
काठमाडौं । बारम्बार भएका सहमति कार्यान्वयनको माग गरिरहेको विप्लव समुहसँग सरकारले छलफल सुरु गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सरकारले गरेका सहमति कार्यान्वयनका लागि पहल थालेका हुन्। उनले...
काठमाडौं । कर्णालीमा कांग्रेसका सांसद जीवनबहादुर शाही मुख्यमन्त्री बन्दैछन् । नेकपा माओवादी र नेपाली कांग्रेसबीच भएको सहमती अनुसार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने छन् । कात्तिक दोस्रो सातासम्म राजीनामा दिएर नयाँ सरकारको गठन...
पूर्वी नवलपरासी । भारतका वित्त राज्यमन्त्री पंकज चौधरी मनकामना दर्शनका लागि नेपाल आएका छन् । चौधरी सुनौली भैरहवा हुदैँ स्थलमार्गमार्फत नीजि भ्रमणमा नेपाल आएका हुन् । धार्मिक भ्रमणका लागि परिवारका सदस्य सहित आएका उनी आज मनकामनाको एक होटलमा बास बस्ने भएका...