पोखरा । गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्री बन्न समूह परिवर्तत नगरेको बताएका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेका मन्त्री विश्वकर्माले गुट परिर्वतन गरेर मन्त्री नबनेको...
पोखरा । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारले अदालतको स्वच्छता माथि नै गम्भीर प्रश्न खडा गरेको पूर्वन्याधीश फोरमले आरोप लगाएको छ । संवैधानिक परिषद ऐन प्रथम संशोधन अध्यादेश विरुद्ध प्रधानन्यायाधीशलाई विपक्षी बनाई दायर भएको रिट निवेदनमा...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) , कास्कीका अध्यक्ष नारायण गुरुङले आउने निर्वाचनमा पार्टी एक नम्बरमा आउने बताएका छन् । शुक्रबार केन्द्रखवरसंगको कुराकानीमा अध्यक्ष गुरुङले यस्तो बताएका हुन् । राप्रपाको एजेण्डालाई जनताले मन पराएको कारण पार्टीले...
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे सकारात्मक धारणा राखेका छन् । उनले यसबारेमा सत्ता गठबन्धनसँग छलफल गर्ने स्पष्ट पारेका छन् । बाढिरपहिरो र डुबान क्षेत्रको निरीक्षण गर्न सुदुरपश्चिम प्रदेश पुगेका प्रधानमन्त्री देउवाले आज विहान...
काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले १० बुँदे सहमतिको औचित्य समाप्त नभएको बताएका छन् । “१० बुँदे सहमति कार्यान्वयनका लागि पार्टी अध्यक्ष केपी ओलीकै हस्ताक्षरमा अन्तर पार्टी निर्देशन–१२ जारी भएको हो । हिजो अस्ति कुन सन्दर्भमा के बोल्नुभयो,...
काठमाडौं । नेकपा एमालेको देशैभरिका वडाहरूमा भोलि शनिबारदेखि पार्टीको अधिवेशन सुरु हुदैँछ । तर, यही हप्ता आएको बाढी–पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सर्ने भएको छ। बिहीबारको स्थायी कमिटी बैठकमा दसौँ महाधिवेशनका विषयमा छलफल केन्द्रित भएको...
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै हालतमा एमसिसी पारित गरिने बताएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताए। ‘एमसिसी...
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितलाई राहत प्याकेज ल्याउने आश्वासन दिएका छन् । बाढी पहिरो अवलोकन तथा निरीक्षणका लागि सुदरपश्चिम पुगेका देउवाले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो आश्वासन दिएका हुन् । प्रधानमन्त्री देउवाले...
पोखरा । गण्डकी प्रदेशमा कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार गठन भएसंगै ८ मन्त्रालयबाट बढाएर अहिले १२ वटा मन्त्रालय पु¥याइएको छ । तर, जनशक्ति र पूर्वाधार नबढाउँदा समस्या देखिएको छ । यस अघिको पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा सुरुमा ७ वटा मन्त्रालय...