काठमाडौं । नवनियुक्त नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आजबाट प्रवक्ताको जिम्मेवारीबाट अलग हुने भएका छन् । शर्माले आज काठमाडौंमा भएको पत्रकार सम्मेलनमा आफु आजैबाट प्रवक्ताको जिम्मेवारीबाट अलग हुने स्पष्ट हुने बताएका छन् ।उनले प्रवक्ताको जिम्मेवारीमा...
काठमाडौं । सहमतिबाट नेतृत्व छान्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्नका लागि माओवादी बागमती प्रदेशको बैठक बस्दैँछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनमा सहमति नभएपछि निर्वाचन गर्न निर्देशन दिएसँगै बैठक आह्वान भएको हो ।...
काठमाडौं । डा.मिनेन्द्र रिजाले रक्षामन्त्रीबाट राजीनामा दिए पछि उक्त मन्त्रालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँलाई जिम्मेवारी तोक्दै छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका रिजाल पराजित हुने निश्चित भए पछि पुस १ गते...
काठमाडौं । नेकपा एमालेका नेता डा. राजन भट्टराईले मन्त्री खानका लागि मात्र ५ दलीय गठबन्धन बनेको आरोप लगाएका छन् । भट्टराईले भने, “यो ५ दलीय गठबन्धन केका लागि बनेको हो रु सत्तामा बस्न, मन्त्री बन्न मात्र मिल्ने, राष्ट्रिय हितका विषयमा किन नमिल्ने ? भित्र...
काठमाडौं। नेपाली काँग्रेसको खुल्लातर्फ केन्द्रीय सदस्यमा डा। सशांक कोइरालाले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले पहिलो स्थानमा रहँदा ३८३६ मत ल्याएका छन् । खसेको मतमध्ये ८२ प्रतिशतभन्दा बढी मत ल्याउन सफल भए । सशांक १३औं महाधिवेशनमा महामन्त्री निर्वाचित...
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामाले आफुलाई गुण्डा नाइके भन्दा दुःख लाग्ने बताएका छन् । जितपछि प्रतिक्रिया दिदैँ उनले आफुलाई मिडियाले सधै गुण्डा नाइके भनेर चिनाउने गरेको र बारबार यो सुन्दा दुःख लाग्ने...
काठमाडौं। नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये सभापति शेरबहादुर देउवा पक्षका २५ जना निर्वाचित भएका छन् । डा। शेखर कोइराला पक्षका ९ र १ जना तटस्थ निर्वाचित भए । सबैभन्द बढी मत ल्याउने डा। सशांक...
नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा चुनाव गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । सहमतिमा नेतृत्व छान्न नसके पछि चुनावी प्रक्रियामा जान प्रचण्डले निर्देशन दिएका हुन् । माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीका...
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले उपसचिव रस्मी आचार्यलाई कार्यलय सचिव बनाउने निर्णय गरेको छ । प्रदेश कमिटीको आइतबार बसेको बैठकले आचार्यलाई कार्यालय सचिवको जिम्मेवारी दिने निर्णय गरेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए । उनका अनुसार...