काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य समेत रहेका आङ्देम्बेले १४औं महाधिवेशनमा आफूले सहमहामन्त्री...
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा आउनेमा ढुक्क भएका छन् । देशभरको काँग्रेस महाधिवेशन प्रतिनिधिको आँकडा समेत बालुवाटारमा पुगिसकेको छ । त्यसबाट देउवा उत्साही भएका छन् । काँग्रेसभित्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग...
सुर्खेत । कर्णालीमा चार मन्त्रालय नपाए सरकारमा नजाने नेकपा माओवादी केन्द्रले बताएको छ । माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले माओवादी ठूलो दलको भएको भन्दै चार मन्त्रालय माग गरेका हुन् । चार मन्त्रालय नपाए आफुहरु सरकारबाट बाहिरिने बताएका हुन्...
काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लामा जिल्ला अधिवेशन नहुँदा ३२ जना महाधिवेशन प्रतिनिधि हुनबाट बञ्चित भएका छन् । उनीहरूमध्ये १६ जना अपांगता भएका र १६ जना दलित समुदायका हुन् । अधिवेशन भएका ६१ जिल्लाबाट छनोट भइसकेका छन् ।तर, अधिवेशन नहुँदा १६ जिल्लाबाट...
काठमाडौं । नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरे २ मतले पराजित भए। नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे कांग्रेस झापाका पूर्वसभापति उद्धव थापासँग दुई मातन्तरले पराजित भएका हुन्। सभापति शेरबहादुर...
पोखरा । लोकदोहोरी गायक विमलराज क्षेत्रीले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा काँग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।चर्चित गाएका क्षेत्रीले काँग्रेसको खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका हुन् । उनी पर्वतवाट महाधिवेशन प्रतिनिधिमा...
भैरहवा । शक्तीशाली नेताको गठजोडलाई तोड्दै लुम्बिनीमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह बिजयी भएको छ । सभापति शेरबहादुर देउवाका दाहीने हात मानिने कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणँ, सांसद देवेन्द्रराज कँडेलको अगुवाईमा गठन गरिएको प्यानल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन निर्वतमान अध्यक्ष कमल थापाको कुर्सीमा बसेनन् । आज लिङदेनले पदभार ग्रहण गर्दै आफ्नो लागि छुट्टै कुर्सी मगाएर बसेका हुन् । चाबहिलस्थित पार्टी कार्यालयमा पूजाआजा सहित...
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर पक्षका भरतकुमार शाहले...