राजनीति


कांग्रेस केन्द्रीय सदस्यमा लक्ष्मी पाण्डेद्वारा उम्मेदवारी घोषणा

पोखरा । महिला सशक्तिकरणका मुद्दामा होस् वा चाहे मुलुकका निम्ति प्रजातन्त्र र लोकतन्त्र सुदृढीकरणका मुद्दामा होस्, जहिल्यै अग्रपक्तिंमा देखिने अनुहारमध्येकी हुन्, कास्कीकी कांग्रेस नेता लक्ष्मी पाण्डे । नेपाली कांग्रेस जिल्ला समिति कास्कीको कोषाध्यक्षको...

बरिष्ठ नेता पौडेल–सिटौला भेट, के भयो कुराकानी ?

काठमाडौँ । संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न प्रयास भइरहेको छ । समूहका नेता कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तेस्रो धारका कृष्णप्रसाद सिटौलासँग छलफल अगाडी बढाएका छन् । पौडेल समूहमा आइतबारदेखि नै निरन्तर छलफल भइरहेको छ । उनले समूहमा...

प्यानल बनाउन देउवाले बोलाए आफु पक्षको बैठक, निधिलाई बोलाइएन

काठमाडौं । नेपाली कांंग्रेसको १४ औँ महाधिवेशन नजिकिदै गर्दा दुइ समूह उम्मेदवार को टुन्गो लागाउन केन्द्रीत भएका छन् । सभापति शेरहबादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहमा साझा उम्मेदवार बनाउन छलफलमा जेटेका हुन् । बुघवार सभापति देउवाले...

साझा उम्मेदवार छान्न बोलाइएको पौडेल समूहको बैठकमा सभापतिका दाबेदारनै देखिएनन्

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास जारी छ । मंगलबार छलफलमा जुटेका नेता बुधबार पनि छलफलमा जुट्ने भन्दै छुटेका थिए । पौडेलले बिहान ९ः३० बजे बत्तिसपुतलीको अनुपम फुडल्ण्डमा छलफलका लागि...

पोखराको हेमजा स्थित जैसीकुना डहरे देउरालीमा मोटरेवल पुल निर्माण गर्छौः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २५ हेमजा स्थित जैसीकुना डहरे देउराली क्षेत्रमा मोटरेवल पुल निर्माण गर्न अभियानको सुरुवात गर्ने बताएका छन् । एक समारोहका बिच पैदल पुलको मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले स्थानीयको...

बत्तिसपुतलीमा पौडेल समुहको बैठकः को-को छन् पदाधिकारीको आकांक्षी

नेपाली काँग्रेसको चौधौँ महाधिवेशन संघारमै आइपुग्दा नेता रामचन्द्र पौडेललाई उम्मेदवार छान्न सकस परिरहेको छ । तीन दिनदेखि छलफल चलिरहे पनि पौडेलले अझै सभापतिका साँझा उम्मेदवार छान्न सकिरहेका छैनन् । हिजो साँझ आफूनिकट शीर्ष नेता र केन्द्रीय सदस्यहरूसँग छलफल...

कांग्रेस महाविधेशन : देउवा र पौडेल सभापतिमा पुन: भिड्ने ! रणनीति बनाउँदै र उम्मेद्वार छान्दै दुबै समूह

पोखरा । नेपाली कांग्रेसको १४ औ महाविधेशन हुन अब दुई दिन बाँकी छ । महाधिवेशनको समय नजिकिएसंगै पार्टीमा संस्थापन पक्ष (देउवा समूह) र संस्थापन इतर पक्ष (पौडेल समूह) आफ्नो तर्फका उम्मेद्वार छान्न र राणनीति बनाउन व्यस्त छन् । संस्थापन पक्षबाट पार्टी सभापति...

शशांकले सभापतिमा आफ्नो दाबी छाडे

काठमाडौं । काँग्रेस महामन्त्री शंशाक कोइरालाले सभापतिमा आफ्नो दाबी छाडेका छन् । हिजो साँझ अबेर नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साझा उम्मेदवार छान्न बसेको बैठकमा कोइरालाले अब आफुले सभापतिमा दाबी नगर्ने बताएका हुन् । उनले सबै मिलेर अगाडि बढ्नुपर्ने...

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा काँग्रेस सहमहामन्त्रीको उम्मेदवारी घोषणा

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन् । कांगे्रसका केन्द्रीयसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा...