राजनीति


कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदै

पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशन दिउँसो १ बजे उद्घाटन गरिने कांग्रेसले जनाएको छ । महाधिवेशनमा सहभागी हुन बिहीबार बेलुकासम्म देशभरबाट झन्डै ४४ सय प्रतिनिधि काठमाडौं पुगिसकेका...

दिनभरी साझा उम्मेदवार छान्न छलफल रात परे पछि सिंहले भने: सभापतिको उम्मेदवारबाट पछि हट्दिन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन्। आफ्नै निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता सिंहले आफूले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गराउने बताए। ‘साथीहरुले छलफल गरौं मात्र भन्नुभयो। मैले न्याय...

एनपी साउद र रमेश लेखकबीच तिक्तता, देउवाले दिए मिल्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसभित्र एउटै खेमा भए पनि जिल्लादेखि प्रदेशसम्म आ–आफ्नै गुट चलाइरहेका छन् । केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक वडा, पालिकादेखि जिल्लासम्म यी दुईबीच यति अन्तर्द्वन्द्व छ कि जसले गर्दा जिल्ला सभापतिमा आ–आफ्नै उम्मेदवार भिडाए...

सभापति छान्न फेरी जुट्यो संस्थापन इतर समूह कोइराला निवासमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा सुरु भएको छ । बिहान अनुपम फुडल्यान्डममा बसेको बैठकले सभापतिका आकांक्षीद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालासँग वार्ता गर्न छुट्टाछुट्टै समूह बनाएको थियो...

समूहमा साझा उम्मेदवारको प्रयास भइरहदा शेखरले सभापतिका लागि प्रचार थाले

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औं महाधिवेशनमा संस्थापन इतरबाट सभापतिको साझा उम्मेदवार तया गर्ने प्रयास जारी छ । साझा उम्मेदवार तय गर्ने प्रयास भइरहदा शेखर कोइरालाले सभापतिका लागि प्रचार थालेका छन् । कोइराला विहीबार सामाजिक सञ्जालमा...

कृष्ण सिटौलाले भने,‘उम्मेदवारीबारे मनोनयन अगाडि मात्रै निर्णय सुनाउँछु’

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी बारे मनोनयन अगाडि मात्रै निर्णय सुनाउने बताएका छन् । आफू पार्टीको सम्पूर्ण एकताको पक्षमा रहेको बताउँदै उनले यस्तो बताएका हुन् ।। सिटौलाले कांग्रेस चुनावको मनोनयनअघि मात्रै आफू खुल्ने...

गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी घोषणाः भने ‘म हैन हामी भएर सोचौँ’

कांग्रेस युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । भोलि देखि काठमाडौंमा सुरु हुन लागेको १४ आँै महाधिवेशनका लागि थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा हुन् । थापाले पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा...

कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी यी तीन प्रतिवेदन पारित भए

काठमाडौं । महाधिवेशनको अघिल्लो दिन बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले तीन प्रतिवेदन पारित गरेको छ । १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी मुख्यालयमा बसेको वर्तमान कार्यसमितिको...

पदाधिकारी र सदस्यको टुंगो लगाउन गौशालामा सिटौला पक्षको छुट्टै बैठक

पार्टीको १४औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार कांग्रेस नेताहरू पदाधिकारी चयनका लागि छलफलमा व्यस्त भएका छन् । कृष्णप्रसाद सिटौला समूहको बैठक गौशालामा बसिरहेको छ । शुक्रबार आफ्नो समूहबाट प्यानल नै घोषणा गर्ने तयारी स्वरुपमा बिहीबार सिटौला समूह बैठकमा...