राजनीति


काँग्रेस महाधिवेशन: दोस्रो चरणको मतदान सुरु

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्नका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा भएको निवार्चनमा सभापतिका पाँच उम्मेदवार मध्ये कसैले पनि बहुमत ल्याउन नसके पछि दोस्रो चरणमा मतदान सुरु भएको हो । दोस्रो चरणमा प्रधामन्त्री...

शेखरलाई मत दिन गगनको अपिलः भने,नेतृत्व परिवर्तन अपरिहार्य छ’

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले सभापतिका उम्मेदवार शेखर कोइरालालाई मत दिन अपिल गरेका छन् । संस्थापन इतरसमुहका प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतले देउवालाई समर्थन गर्ने भएपछि थापाले शेखरको पक्षमा भोट...

शशांकसँग देउवाले मागे सहयोग, शशांकले दिए यस्तो जवाफ

दोस्रो चरणको मतदान सुरु हुनु केही समय सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री शशांक कोइरालासँग सहयोग मागेका छन् । उनले बालुवाटारमै शशांकलाई बोलाएर सभापतिमा आफूलाई सहयोग गर्न अपिल गरेका हुन् । तर, शशांकले आफू पार्टी एकताको पक्षमा...

संसद बैठक स्थगितः अर्को बैठक पुस ६ गते

काठमाडौं । संसद बैठक एक साताका लागि स्थगित भएको छ । एमालेको नाराबाजीबीच चलेको संसदमा आज ६ अध्यादेश पेस गर्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका हुन् । मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६...

विश्वप्रकाशले ट्विट गर्दै भने,‘पराजित भए पनि प्रकाशमान उभिएको ठाउँमा उभिनु मेरो कर्तव्य हो’

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले सभापतिमा शेरबहादुर देउवालाई साथ दिने भएका छन् । अन्तिम समयमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत देउवालाई समर्थन...

समयमै बजेट कार्यान्वय गर्न नसके तत्काल सरेण्डर गर्न अर्थ मन्त्री बरालको निर्देशन

गोरखा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले समयमै बजेट कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले मंगलबार गोरखामा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल...

सुरुमै नाराबाजी गर्दै एमालेले गरे संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । बैठकको सुरुमै नाराबाजी गर्दै एमालेले बैठक अवरुद्ध गरेको हो । एमाले सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको छ । संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा...

मैदान नछाड्ने शेखरको जिकिरः विवेक प्रयोग गरेर मत दिन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले मैदान नछाड्ने बताएका छन् । उनले आज दोस्रो चरणको मतदान हुनु अघि पत्रकार सम्मेलन गर्दै चुनावी मैदान छाडेर नभाग्ने जिकिर गरेका हुन् । उनले अब हुने मतदानमा विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई...

हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् । सो पार्टीमा संयोजक...