राजनीति


ओलीको आरोप: प्रचण्ड कम्पनी र नेपाल कम्पनी देशमा अस्थिरता ल्याउन सक्रिय छ

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताएका छन् । केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय...

विश्वप्रकाश, प्रदीप र गगनमध्ये को अगाडी ?

काठमाडौं । नेपाली काँग्रेसमा २ जना महामन्त्रीको पद छ । १४औं महाधिवेशनमा सभापति पछि महामन्त्रीको प्रतिष्पर्धालाई चासोका साथ हेरिएको छ । महामन्त्रीमा दुई प्रभावशाली नेता र तीन उदीयमान काँग्रेस नेताहरु प्रतिष्पर्धामा छन् । पाँचैजना नेविसंघको राजनीतिबाट आएका...

अध्यक्ष ओलीले खुवाए ४४ केन्द्रीय सदस्यलाई सपथ

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका ४४ मनोनित सदस्यहरुले सपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यलाई तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित एक समारोहमा सपथ खुवाएका हुन्। खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट...

स्टाटस लेख्दै गगनले दिए देउवालाई बधाईः लेखे,‘पार्टीलाई थिति र विधिमा चलाउनुहुन्छ भन्ने अपेक्षा छ’

काठमाडौं । कांग्रेस नेता गगन थापाले पार्टीमा नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले देउवालाई बधाई दिएका हुन् । थापाले देउवाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने आशा व्यक्त...

प्रदेश २: प्रदेशसभा आठौं अधिवेशनको पहिलो बैठक आज,प्रदेशको नाम प्रस्ताव हुने

काठमाडौं । प्रदेश २ को प्रदेशसभाको आठौं अधिवेशनको आज बस्ने लागेको पहिलो बैठकमा प्रदेशको नाम प्रस्ताव हुने भएको छ । बैठकमा प्रदेश सरकारले ल्याएका दुईवटा अध्यादेश मध्य एक प्रदेशको नाम प्रस्ताव पनि पेस हुने बताइएको छ । प्रदेश २ मा गठबन्धनको सरकारले पूर्णता...

पौडेलको आरोप : ‘ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरे’

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई अनिश्चिततातर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाएका छन् । आज बिहान पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीलाई यस्तो आरोप लगाएका हुन् । उनले स्टाटस वक्तव्यमा ओलीले...

कांग्रेस महाधिवेशनः पदाधिकारीको मतगणना आज दिउँसोबाट

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनमा पदाधिकारीको मतगणना आज दिउँसोबाट सुरु हुने भएको छ । सभापति पदको टुंगो लागेसँगै अन्य पदाधिकारी र केन्द्रीय सदस्यतर्फ मतगणना आजै दिउँसोबाट सुरू हुने भएको हो आजै...

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । उनले मंगलबार ट्वीट गर्दै आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘ कोरोना पोजिटिभ आएको छ ।सामान्य लक्षण देखिएको छ । चार पाँच दिन अघिसम्म मसँग नजिक रहनुभएका...

देउवाले हाले भोट, शेखर जाँदै

नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । प्रधानमन्त्री तथा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले खसालेसँगै सुरु भएको हो। राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो । यस्तै सभापतिका अर्का प्रत्यासी शेखर कोइराला...