राजनीति


वर्षाले रोक्यो जनमत पार्टीको आन्दोलन

काठमाडौं । गएरातीदेखि देशभर वर्षा भईरहेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन स्थगित गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसममा प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी...

मुर्ति चोरेको आरोपमा जेल सजाय भोगेका गैरसांसदलाई मन्त्री बनाउदैँ माओवादी केन्द्र

सुर्खेत । कर्णाली प्रदेशमा जेल सजाय भोगेका गैरसांसदलाई मन्त्री बनाउन सिफारिस भएको छ। नेकपा माओवादी केन्द्रले फौजदारी अभियोगमा दुई वर्ष जेल सजाय भोगेका छिरिङ्ग दुम्दुम लामा उर्फ कार्चेन लामालाई मन्त्री बनाउन सिफारिस गरेको हो । नेकपा माओवादी केन्द्र कर्णाली...

सीके राउतको अपीलः ‘किसान आन्दोलनलई निर्णायक बनाउन साथ दिनुस’

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनमा साथ दिन अन्य दलहरुलाई अपील गरेको छ । पार्टीका महासचिव चन्दनकुमार सिंहले विज्ञप्ती जारी गरी ‘संयुक्त किसान आन्दोलन मोर्चा’को आवश्यकता देखिएकाले मोर्चामा सहभागी हुन किसानको हित चाहने राजनैतिक...

राजावादी दल राप्रपा विभाजन उन्मुख, नयाँ दल खोल्ने थापाको तयारी

पोखरा । राजावादी, संघीयता र धर्म निरपेक्ष राष्ट्र विरोधी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन उन्मुख भएको छ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले नयाँ दल गठनको तयारी अन्तिम चरणमा पुर्‍याएका उनी पक्षीय नेताले दाबी गरेका छन् । थापा निकट नेताहरुका...

यथास्थितिमा एमसीसी पारित हुँदैन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे तत्काल निर्णय गर्न कठीन रहेको बताएका छन्। पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘एमसीसीबारे...

जनमत पार्टीका कार्यकर्ताद्धारा प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला दहन

बुटवल । किसानको मुद्धा लिएर आन्दोलन गर्दै उग्ररुपमा प्रस्तुत भएको जनमत पार्टीले आज प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला जलाएका छन् । पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा पुत्ला...

सभामुख सापकोटालाई हटाउने पक्षमा उभिए महन्त ठाकुर

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने भित्री तयारीले गति लिएको छ । उनलाई हटाउन लोकतान्त्रिक समाजवादी पार्टी तयार भएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुरले सभामुख हटाउने प्रस्ताव आए साथ दिने आश्वासन दिइसकेका छन् ।...

प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन् । सो अवसरमा सबै उपमहानिर्देशकहरुले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग...

सिके राउतका कार्यकर्ताले गरे तेल ट्यांकरमा तोडफोड : दर्जन बढी कार्यकर्ता पक्राउ

सिरहा । पूर्व–पश्चिम राजमार्ग बन्द गर्दै आन्दोलनमा उत्रेका डा. सिके राउत नेतृत्व पार्टी जनमतका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । उनीहरुले सिरहाको नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड गरेको...