राजनीति


फागुन १ देखि १८ वर्षमाथिका सबैलाई बुस्टरः स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर दिइने बताएका छन् । आज शुक्रबार स्वास्थ्य मन्त्री खतिवडाले मन्त्रालय समाले पछिको सय दिनको कार्य प्रगतीको विवरण सार्वजनिक गर्दै सो बताएका हुन् । यस्तै २०७९...

एमसीसीमा क्लारिफिकेसन चाहिन्छ, यसै समर्थन गर्न सकिंदैनःमाधव नेपाल

वीरगञ्ज । एमसीसी पारित गर्न सत्ता गठबन्धनभित्र दौडधुप चलिरहेको बेला नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले यसै एमसीसीलाई समर्थन गर्न नसक्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउनका लागि कसरत गरिरहेको बेला नेपालले...

प्रचण्ड-माधवमाथि ओलिको व्यंग्य: भने,‘चुनावमा के गर्लान विचराहरु, भाग्न उम्किने ठाउँ भए खोजे हुन्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालमाथि व्यंग्य गरेका छन् । उनले आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत ल्याउने दाबी गर्दै प्रचण्ड र नेपालमाथि व्यंग्य गरेका हुन्...

एमसीसीबारे निर्णय लिन ओलीलाई प्रचण्डको फोन: ओलीले भने,’पहिला तपाई नै लिनुस निर्णय’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेरै भएपनि एमसीसी पास गर्ने हल्ला चलेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार गुहार गर्न थालेका छन् । संशोधनबिना कुनै पनि हालतमा एमसीसी पास नहुने अडान लिएका प्रचण्डले हिजो बिहिबार...

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्दैछ । बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा...

एमसीसी अनुमोदन गर्नुपर्नेमा काँग्रेसको जोड

काठमाडौं। नेपाली काँग्रेसले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निष्कर्ष निकालेको नेता डा. शशांक कोइरालाले...

स्थानिय तहको निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छः शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले स्थानिय तहको निर्वाचनमा गठबन्धनको आवश्यकता नरहेको बताएका छन् । केन्द्रीय कार्य सम्पादन समितिको पहिलो बैठकमा पूर्व महामन्त्री समेत रहेका कोइरालाले कांग्रेसले गठबन्धन नगरी चुनाव लड्नुपर्ने धारण...

राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै स्थानीय तहमा उमेदवार खडा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सबै पालिका तथा वडामा उम्मेदवारी दिने...

विप्लव कार्यकर्ताले वडाध्यक्षलाई दले मोसो

विप्लवका कार्यकर्ताले एक वडाध्यक्षलाई मोसो दलेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका हुन् । ६/७ जनाको समूहमा गएका विप्लव कार्यकर्ताले बेलडाँडी गाउँपालिका–२...