काठमाडौं। सत्ता गठबन्धनको उच्च स्तरीय राजनितिक समन्वय समितिको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएको छ। निर्वाचन गर्न आलटाल गरेको भन्दै आलोचना खेपिरहेको गठबन्धनले...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज फूलकोर्ट बोलाएका छन् । कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी...
जनकपुरधाम । आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको...
काठमाडौं । बालुवाटारमा आज सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्ने भएको छ। बैठक अहिले केही बेरमा बस्दैँछ ।बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणालगायत विषयमा छलफल हुने जनाइएको छ। यसअघि सोमबार बिहान प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर...
काठमाडौं । कोरोना संक्रमण तीव्र बनेसँगै एमालेले पार्टीभित्र सर्कुलर जारी गरेको छ । एमालेले २५ जनाभन्दा बढीको सहभागिता रहने सबैखाले कार्यक्रम स्थगन गर्न निर्देशन दिएको छ ।सोमबार आन्तरिक सर्कुलर जारी गर्दैै एमालेले कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखेर...
काठमाडौं प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । कोरोनामुक्त हुनेबित्तिकै बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच स्थानीय निर्वाचन गर्ने सहमती भएको जनाइएको...
काठमाडौं । प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव बहुमतले पारित गरिएको छ । कुल १०४ सदस्य रहेको प्रदेश २ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । मतदानमा जनकपुरधामको पक्षमा ७८ मत परेको छ । सभामुख सरोजकुमार यादवले दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने भएका छन् । देउवा सचिवालयका अनुसार एक हप्ताभित्र मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने गरी देउवाले छलफल सुरु गरेका छन् ।दुई मन्त्रीले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्री...
काठमाडौं । सहरी विकास मन्त्रीका रुपमा रामकुमारी झाँक्रीले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आज आफुले गरेका कार्यको विवरण सार्वजनिक गरेकि छिन् । मन्त्री झाँक्रीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आफुले गरेको कार्यप्रगतीको ३७ उपलब्धि सार्वजनिक...