राजनीति


चुनावी अभियान तय गर्दै नेकपा एस

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले चुनावी अभियान तय गर्ने भएको छ । हिजोबाट बसेको केन्द्रीय समिति बैठक आज पनि जारी छ । बैठकमा एमसीसी अनुमोदन गर्नुपर्ने वाध्यताबारे प्रस्ट्याउँदै र आगामी चुनावी कार्ययोजना पारित गर्दै आज बिहीबार सक्ने तयारी...

काँग्रेस बारामा सभापतिका लागि दोस्रो चरणको निर्वाचन

रौतहट । नेपाली काँग्रेस बाराको सभापति पदका लागि दोश्रो चरणको निर्वाचन हुने भएको छ । नेपाली काँग्रेस बाराको १४ औं अधिवेशन अन्तर्गत जिल्ला सभापतिसहितको कार्य समिति चयन गर्न बुधवार कलैयामा भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन...

गृहले हटायो १० बजेको समय सीमा, रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने (यी हुन् शर्तहरु) 

पोखरा । गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा संचालनमा लागाएको समय सिमा हटाएको छ । मन्त्रालयले समय सीमा हटाएर रातभर घण्टा चल्न दिने निर्णय गरेको छ । एक सूचना जारी गदै मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका उपसचिव बसन्त भट्टराईले आचारसंहिता...

गण्डकी प्रदेशसभाको हिँउदे अधिवेशन आजबाट

पोखरा । गण्डकी प्रदेश सभाको हिँउदे अधिवेशन फागुन आजबाट सुरु हुँदै छ । प्रदेश सरकारको सिफारीसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन २६ बाट सुरु हुने गरि अधिवेशनको आव्हन गरे अनुरुप आज प्रदेश सभा बैठक बस्न लागेको हो । फागुन ९ गते बसेको मन्त्रीपरिषद्को...

एमाले नामको कम्युनिष्टलाई भोट दिन हुन्न : बरिष्ठ नेता पौडेल

पोखरा । नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले आफैले संसदमा दर्ता गरेको प्रस्ताव पास गर्दा संसदमा नारा लगाएको भन्दै एमालेलाई पाखण्डी भनेका छन् । सभामुखको विरोध भए पनि एमसीसी पास गर्दा १० मिनेट चुप लागेर बस्न नसक्ने केपी ओली र उनको पार्टी एमाले...

पोखराबाट सिक्लेस एक घण्टामै आउने सडक पूर्वाधार बनाई छाड्छु : सांसद गुरुङ

सिक्लेस । गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले सिक्लेसमा एक घण्टामा सवारी साधन पुग्नेगरी पूर्वाधार निर्माण गर्ने बताएका छन् । महिला पर्यटन व्यवसायी मञ्च पोखराको अयोजनामा क्षेमता अभिबृद्धि तथा तालिम कार्यक्रमको सुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो...

प्रचण्ड भन्छन्ः‘माओवादी एक्लै चुनाव लड्न सक्षम छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले माओवादीसँग विचार र एजेण्डा भएको भन्दै एक्लै चुनाव लड्न सक्षम भएको दाबी गरे । उनले काँग्रेस(एमाले एजेण्डा र विचारमा...

काँग्रेस बुढो भइसक्यो, चुनाव चिन्ह हरियो हुदैँमा काँग्रेस बौरिदैँनः ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो हुदैँमा काँग्रेस नबौरिने भनाई राखेका छन् ।मोरङको रंगेली पुगेका ओलीले कार्यक्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने,‘ ‘अब काँग्रेसमा लागेर केही काम छैन...

एक मन्त्रालयमा चार पार्टीको हानथापः रक्षा मन्त्रालय आफैसँग राख्ने मुडमा देउवा

काठमाडौं । मन्त्रिपरिषदलाई अझै पूर्णता दिन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक मन्त्रालयमा चार पार्टीले दाबी गरेपछि सकस परेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि सत्तारुढ गठबन्धनभित्र हानथाप भएको हो। काँग्रेस, माओवादी, एकीकृत समाजवादी...