काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० को तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लचक देखिएको छ ।
संसदमा प्रमुख प्रतिपक्षीको तर्फबाट सांसद अर्जुननरसिंह केसीले धारणा राख्दै प्रस्ताव प्रस्तुत गर्न दिने तर जवाफमा प्रधानमन्त्री उपस्थित नभए त्यसलाई राम्रो मान्न नसकिने धारणा राखे ।














