राजनीति

रवि लामिछानेविरुद्ध चुनाव लड्ने खेम भण्डारीको घोषण : फेसबुकमा लेखे यस्तो स्ट्याटस !

कैलाली । कञ्चनपुरका पत्रकार खेम भण्डारीले पूर्व पत्रकार रवि लामिछानेविरुद्ध चुनाव लड्ने उद्घोष गरेका छन्। बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेविरुद्ध चुनाव लड्ने घोषणा गरेका हुन्। उनले लेखेका...

तनहुँका यी जनप्रतिनिधिले अझै बुझाएनन् चुनावी खर्चको विवरण

तनहुँ । तनहुँका अधिकांश जनप्रतिनिधिले दुई महिना बित्दा पनि चुनावी खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनको मत परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाइसक्नु पर्ने कानुनी प्रावधान भएपनि स्थानीय तहको निर्वाचन, २०७९ मा विभिन्न राजनीतिक दलबाट...

पूर्वअर्थमन्त्री प्रकरण : छानबिन समितिमा मत बाझियो

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन लेखनमा मत बाझिएको छ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको समितिको प्रतिवेदन लेखनमा सदस्यहरूबीच मत बाझिएको हो ।   स्रोतकाअनुसार...

झापा पुगेर ब्याडमिन्टन खेल्दै केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा छन् । झापा पुगेका ओली बिहीवार बिहानै ब्याडमिन्टन कोर्टमा देखिएका छन् । ओलीले झापाको बिर्तामोडस्थित कोर्टमा ब्याडमिन्टन खेलका हुन् । राजनीतिक कार्यक्रमको सिलसिलामा झापामा रहेका ओलीले स्थानीय खेलाडीहरूसँग...

राष्ट्रिय सभा बैठक आज बस्दैं : यी विधेयक प्रस्तुत हुदैँ

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि...

उम्मेदवारले आफैँलाई भोट नहाले पछि पार्टीले एक भोट पनि पाएन

काठमाडौँ । स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले आफैँले समेत मत नहालेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन परिणामबमोजिम राष्ट्रिय जनता पार्टी, नेपालले एक पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकोमा उम्मेदवार...

पृथ्वी सुब्बाको टिप्पणी ‘पोखरामा मलाई बोक्सी देखाउने झाँक्री धेरै छन्’

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पोखरामा सहि उम्मेदवार नउठाएकै कारण आफ्नो पार्टी मेयरमा पराजित भएको टिप्पणी गरेका छन् । बुधबार विहान पोखराको रेडियो बाराहीमा पत्रकार गोविन्द सुवेदीसंग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । बहालवाला...