काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी उनले बैठक आह्वान गरेका हुन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल,...
जाजरकोट । जाजरकोटमा चोरीको मोटरसाइकलसहित एक वडाध्यक्ष पक्राउ परेका छन् । नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुन चोरीको मोटरसाइकलसहित अध्यक्ष पुन पक्राउ परेका हुन् । वडाध्यक्ष पुनले लामो समयदेखि कागजपत्र नै नभएको लु ५९ प ०२१७ नम्बरको १५०...
काठमाडौं । सत्ता गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेश राजधानीमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको समितिको बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै...
भोजपुर । स्थानीय तह निर्वाचनको सिट बाँडफाँडलाई लिएर भोजपुरमा सत्तारुढ दलभित्र भाँडभैलो भएको छ । मंगलबारको बैठकले जिल्लाको सात पालिकामा गठबन्धन गर्ने र दुई पालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो । उक्त निणर्यले भोजपुरमा सत्तारुढ दलभित्र...
धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेल नहुने स्थानमा सत्ता गठबन्धनबीच मित्रतापूर्वक प्रतिस्पर्धामा जान सकिने बताएका छन् । बिहीबार बिहान धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धनभित्र समस्या...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा कसैसँग तालमेल नगर्ने बताएका छन् । लिङदेनले आफ्नो पार्टी एक्लै लड्ने तयारीमा रहेको बताएका छन् । लिङ्देनले भनेका छन्, ‘सैद्धान्तिक रुपमा राप्रपा एक्लै लड्ने तयारीमा...
काठमाडौं । वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबीच चुनावी तालमेल हुने भएको । दुई पार्टीबीच गठबन्धनको सहमति जुटेसँगै ३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा...
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैंछ । आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो । आज दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले...
पोखरा । कांग्रेस पोखरा महानगर समितिले जिल्ला पार्टी कार्यालयमा लगायतको ताला आज (बिहीबार खोल्ने भएको छ । पोखरा महानगरपालिकाको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने गठबन्धन दलहरुको निर्णय विरुद्ध हिजो समितिका सचिवद्वय गणेश थापा र टुवराज बास्तोलाले बुधबार...