राजनीति


एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै

काठमाडौं । नेकपा एमालेले शुक्रबार चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। पार्टीको ७४औं स्थापना दिवसको अवसरमा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। एमालेले थापाथली स्थित नयाँ पार्टी कार्यालयबाट...

कांग्रेस नेतृ बराल भन्छिन् : उपमेयरको टिकट पाए जितेर संमृद्ध पोखरा बनाउँछु

पोखरा । नेपाली कांग्रेसको तर्फबाट उपमेयरमा सिफारीस माया बरालले उपप्रमुखमा टिकट पाए जित्ने दावी गरेकी छन् । इमान्दा र पोखरालाई बुझेको कारण पोखरा बनाउन पनि आफु सक्षम रहेको उनले बताइन् । नेपाली कांग्रेसको बफादार कार्यकता भएकाले पार्टीको निर्णय स्विकार गदै...

एमालेले प्रदेश सांसदलाई उम्मेदवार नबनाउने

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा प्रदेश सांसदलाई टिकट नदिने भएको छ । सिफारिस भएका १२ जनामध्ये २ जना प्रदेशसभाका सदस्य छन् । केन्द्रीय सचिवालय बैठकमा भएको छलफल गण्डकी प्रदेशमा कुनै पनि बेला सरकार परिवर्तन हुनसक्ने भएकाले सांसदलाई राजीनामा...

महानगर र उपमहानगरको उमेदवार टुंग्याउन एमाले बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसेको हो । बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उमेदवारका विषयमा छलफल...

नेकपा एमाले पोखरा १७ वडा कमिटीको चुनाव लक्षित कार्यक्रम तिव्र

पोखरा । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमाले पोखरा १७ वडा कमिटीले निर्वाचन लक्षित कार्यक्रमलाई तिब्रताका साथ अघि बढाएको छ । पोखरा महानगरपालिकाका ३३ वडामध्ये दोश्रो सवै भन्दा बढी मतदाता भएको सो वडा एमालकोे पकडका रुपमा लिइदै...

एमालेबाट भरतपुरको मेयरमा उठ्ने भएपछि विजयी सुवेदीले दिए सांसद पदबाट राजीनामा

काठमाडौं । नेकपा एमालेबाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित विजय सुवेदीले सांसद पदबाट राजीनामा दिएका छन् । एमालेले भरतपुर महानगरपालिकाको मेयर पदमा उठाउने तयारी गरेपछि सुवेदीले सांसदबाट राजीनामा दिएका हुन् । सुवेदी भरतपुर महानगरबाट सर्वसम्मत सिफारिस भैसकेका...

पोखरा महानगर–२८ मा कांग्रेसबाट वडाअध्यक्षमा ६ जनाको नामा सिफरीस

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर–२८ ले वडाअध्यक्षका आकांक्षी ६ जनाको नामा महानगर समितिमा सिफारीस गरेको छ । बिहिबार बसेको वडा समितिको बैठकले सर्वसम्मत उम्मेदवार छनोट गर्न नसके पछि सबै आकांक्षीको नाम सिफारीस गरेको हो । सिफारीस हुनेमा गण्डकी प्रदेश...

कास्कीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना, यी हुन् निर्वाचन अधिकृत

पोखरा । कास्कीका सबै पालिकामा मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो। सम्बन्धीत पालिकाका लागि तोकिएका मुख्य निर्वाचन अधिकृतले कार्यालयको...

१९ गते सत्तारुढ गठबन्धनले पोखरामा चुनावी सभा गर्ने

पोखरा । सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकलेचुनावी सभा गर्ने निर्णय गरेको हो । निर्णय अनुसार गण्डकी प्रदेशको राजधानी पोखरामा बैशाख १९ गते चुनावी सभा हुने...