राजनीति


हालसम्म एक करोड ७७ लाख मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न गरेको छ । आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छाप्ने काम सम्पन्न भइसकेको र हालसम्म ३३ जिल्लाका लागि ५१...

पोखरामा गठबन्धनको घोषणा पत्र : फेवा- बेगनास कनेक्टिङ मेट्रो देखि चौपाया विहिन पोखराका सडकसम्म

पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट पोखराको मेयरका लागि साझा उम्मेदवार धनराज आचार्यले गठबन्धनको तर्फबाट बिहीबार साझा घोषणा पत्र सार्वजनिक गरेका छन् । पाँच दलका नेताहरुद्धारा साझा रुपमा सार्वजनिक घोषणापत्रमा पोखराको फेवा तालदेखि बेगनास तालसम्म कनेक्टिङ...

आगामी निर्वाचनको लागि १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ५३ हजार २ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अपराह्न ४ बजेसम्म १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी...

‘मि टु’बारे प्रश्न गर्दा जगिंए स्थापित, भने,‘यु आर नाइस लेडी तर थुतुनो ठीक भएन’

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापित ‘मि टु’ बारे प्रश्न गर्दा जङ्गिएका छन् । आज नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले स्थापितलाई लागेको ‘मी टु’ आरोपको बारेमा प्रश्न गरेका...

पार्टीबाट निकालिएका कर्ण मल्लले सांसदबाट दिए राजीनामा

डडेलधुरा । नेपाली काँग्रेसले कारबाही गरेपछि डडेलधुरा काँग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका छन् । मंगलबार साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेपछि उनले डडेलधुरामा विहीबार पत्रकार...

पोखरामा गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस कार्यकर्ताको नाराबाजी

पोखरा। पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस कार्यकर्ताले प्रर्दशन गरेका छन् । गठबन्धनभित्र भएको भागबन्डामा असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले घोषणापत्र सार्वजनिक कार्यक्रममा अवरोध गरेका हुन् । बिहीबार दिउँसो...

गठबन्धनको बैठक बस्दै : देशैभर साझा उम्मेदवार तय गर्ने

काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्दैछ । तालमेल नभएका स्थानीय तहमा साझा उम्मेदवार तय गर्न शीर्ष नेता र कार्यदलका अलग अलग बैठक बस्न लागेको जनाइएको छ । जुनजुन ठाउँमा तालमेल भएको छैन ती ठाउँमा पनि सहमतिका आधारमा साझा उम्मेदवार तोक्नेबारे छलफल गर्न पाँच...

गृहमन्त्रीलाई भरतपुरका बागी नेता जगन्नाथको जवाफ,‘म धेरै अगाडि बढिसके, उम्मेदवारी फिर्ता लिन्न’

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । आफू धेरै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता लिन नसक्ने उनले बताएका छन् । उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै पुगेका...

कस्ता उम्मेद्वारको मनोनयन रद्द हुनसक्छ ?

देशभरका निर्वाचन अधिकृतले आज दिउँसोसम्म समानुपातिकतर्फ बन्दसूचीमा रहेकाहरुको नाम नहटेमा उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएका छन् । निर्वाचन आयोगले बिहीबार अपरान्हसम्म बन्दसूचीबाट नाम हटेमा मनोनयन स्वीकार गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन...