राजनीति


नेकपा एस र बहिर्गमित जनमुक्ति सेनाबीच पार्टी एकता हुदैं

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना, नेपालबीच पार्टी एकता हुने भएको छ । आज एकीकृत समाजवादीको कार्यालयमा दिउँसो १ बजे पार्टी एकीकरण कार्यक्रम हुन लागेको हो । पार्टी एकता कार्यक्रमलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका...

गठबन्धनको बैठक बस्दै : बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने

काठमाडौं । आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन । बागी उम्मेदवारी फिर्ता लिने समय घर्किँदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने बताइउको छ ।...

नेकपा एस मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल एमालेमा नै फर्किए

मकवानपुर । नेकपा एकीकृत समाजवादीको मकवानपुर अध्यक्षबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेमा फर्किएका छन् । पार्टी विधि र पद्धति अनुसार नचलेको भन्दै पोखरेलले एकीकृत समाजवादी पार्टी परित्याग गरेका थिए । उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि आफु...

काँग्रेसको चेतावनी : बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवार दिनेलाई उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वत निष्कासित हुने चेतावनी दिएको छ । पार्टीका विद्रोही उम्मेदवारलाई मनोनयन फिर्ताको आग्रह गर्दै फिर्ता नलिए कारबाही स्वरुप स्वत निष्कासित हुने...

कार्यान्वयन भएन ‘नो भोट’, सर्वोच्चमा अवहेलना मुद्दा

काठमाडौं । साढे ८ वर्षसम्म पनि ‘नो भोट’ आदेश कार्यान्वयन नभएपछि सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको छ । २१ पुस २०७० मा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले ‘नो भोट’ को आदेश दिएको थियो । तर सो आदेश कार्यान्वयन...

भरतपुरका बागी उम्मेदवार जगन्नाथलाई फकाउने प्रयास जारी

चितवन । चितवनको भरतपुर महानगरपालिकामा वागी उम्मेदवारी दर्ता गराएका जगन्नाथ पौडेललाई फकाउने प्रयास जारी रहेको छ । मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका पौडेललाई फकाउन हिजो गृहमन्त्री बालकृष्ण खाँण उनलाई भेट्न चितवन पनि पुगेका छन् । तर पौडेलले...

उम्मेदवारी फिर्ता लिन चाहानेले आज साँझसम्म फिर्ता लिन सक्ने

काठमाडौं । उम्मेदवारी फिर्ता लिन चाहाने उम्मेदवारले आज साँझसम्म उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली...

माओवादीका उम्मेदवार नै एमाले प्रवेश

नेकपा (माओवादी केन्द्र) बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्। वैशाख ३० गते हुने...

पोखरामा कांग्रेसको प्रदेश कार्यालय तोडफोड

पोखरा । पोखरामा कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । वाड तहमा गठबन्धन गरेको भन्दै आक्रोसीत कार्यकर्ताको भिडले पार्टी कार्यालय तोडफोड गरेको हो । कार्यालय तोडफोड गरेके भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले कांग्रेस कार्यकर्ता पक्राउ...