राजनीति


मादीका माओवादी केन्द्र उपाध्यक्ष एमाले प्रवेश

पोखरा । कास्कीको मादी गाउँपालिका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष रुद्र रानाभाट नेकपा (एमाले) प्रवेश गरेका छन् । मादी १० भाचोकमा मंगलबार आयोजित कार्यक्रममा मादी ३ निवासी रानाभाट एमालेमा प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिए । उपाध्यक्ष...

मलाई सत्ता गठबन्धन टुट्ने हो कि भन्ने डर छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले...

गरिबी अन्त्य नहुनुको कारण खोज्नु पर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान...

नागरिक पार्टीको चुनावी अभियान तिव्र

पोखरा । पोखरा महानगरपालिकाको मेयर, वडा अध्यक्ष लगाएत सदस्यहरुमा उम्मेदवारी दिएको राष्ट्रिय नागरिक पार्टीले चुनावी अभियानलाई तिव्रता दिएको छ । पोखरा महानगरपालिका वडा नं. ९ को खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका पत्रकार कृष्ण रानाभाटले निर्वाचन आचारसंहितालाई...

३० गते मत दिनुहोस, पाँच वर्षमा सुन्दर पोखरा दिनेछौं : कोपिला रानाभाट

पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले पाँच वर्षपछि आफुहरुले पोखरेलीलाई सुन्दर पोखरा उपहार दिने प्रतिवद्धता व्यक्त गरेकी छिन्। गठबन्धनको चुनाव प्रचार अभियान अन्तरगत आज वडा नम्बर १७ मा आयोजित चुनावी...

एमालेमा प्रवेशको लहर : पोखरा ३३ का दुई दर्जन बढी युवाहरुले रोजे एमाले

पोखरा । स्थानिय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा महानगरमा एमाले प्रवेशको क्रम बढ्दै गएको छ । यसैक्रममा पोखरा महानगर वडा नं. ३३ मा दुई दर्जन बढी युवाहरु सो पार्टीमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, समाजवादी लगाएतका दल त्याग...

बैदाममा गठबन्धनको घरदैलो तीव्र : स्थानीयको उत्साहजनक सहभागिता

पोखरा । सत्तारुढ पाँच दलीय गठबन्धनले पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदाममा घरदैलो अभियानलाई निरन्तरता दिएको छ । गठबन्धनबाट पोखरा–६ का उम्मेदवारहरु सर्वसाधारणको घरमा पुगेर मत मागिरहेका छन् । वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा गठबन्धनका...

‘हाम्रो नेतृत्वले युवाहरुलाई गाउँ फर्कन लालायित बनाउने छ’

पोखरा । माछापुच्छ्रे गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले युवाहरुका लागि ‘गाउँ फर्क अभियान’ नै सञ्चालन गर्ने बताएका छन् । गाउँपालिकालाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित युवाहरु राजेगारी र विकासका लागि शहर केन्द्रित हुन नपर्ने...

मन्त्रीबाटै आचारसंहिता उल्लंघनः कांग्रेसको चुनावी प्रचारमा भारतीय गाडी प्रयोग

कैलाली । मन्त्रीले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ। डडेल्धुरामा निर्वाचन प्रचारप्रसारमा मन्त्रीले नै आचारसंहिता विपरीत सवारी साधन प्रयोग गरेको भेटिएको हो । नेपाली कांग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका डिल्लीराज...