राजनीति


महानगरवासीको गाली खान तयार छौँ, हतारमा काठमाडौं विग्रने काम गर्दैनौ : बालेन्द्र साह (भिडियो)

पोखरा। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनमा तत्काल ठुरो धनरासी खर्च नगर्ने बताएका छन् । शाहले फोहोरको दिगो व्यवस्थापन गर्नेवारे महानगरले सोचीँ रहेको बताए । पोखरामा भएको मेयर सम्मेलनमा बोल्दै शाहले दिगो प्रभाव पर्ने काममा जुटिरहेको...

एमाले विभाग प्रमुखहरूको बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी...

आफ्नै बलमा लडेको भए १०० बढी ठाउँ जितिन्थ्यो, गठबन्धनले घाटा लाग्यो : माधव नेपाल

डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन गर्नाले पार्टीलाई घाटा लागेको टिप्पणी गरेका छन् । आफ्नै बलमा स्थानीय तहको चुनावमा लडेको धेरै ठाउँ जित्न सक्ने बताउँदै गठबन्धन गर्दा पार्टीलाई घाटा लागेको बताएका हुन ।...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले बताए । यसअघि शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका...

महानगर मेयर सम्मेलन : महानगर सञ्चालन गर्न छुट्टै ऐन जारी गर्न माग (घोषणापत्रसहित)

पोखरा । पोखरामा सुरु भएको महानगरका मेयरहरुको सम्मेलन सात बुँदे घोषणा पत्र जारी गर्र्दै सम्पन्न भएको छ । शुक्रबार पोखराको सरांकोटमा सुरु सम्मेलन आइतबार सम्पन्न भएको हो । पत्रकार भेटघाट कार्यक्रम गरेर आज (आइतबार) घोषणा पत्र जारी गरिएको छ । मेयर सम्मेलनले...

अबको निर्वाचनमा सोचेभन्दा बढी सिट जित्छौँ : अध्यक्ष नेपाल

डोटी। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न आज सदरमुकाम...

आगामी निर्वाचनमा माओवादी दोस्रो नभए सहकार्य सहज नहुने प्रचण्डको चेतावनी

काठमाडौं । आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा माओवादी केन्द्र कांग्रेसपछिको ठूलो पार्टी बन्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कांग्रेसका नेताहरुसँग आफ्नो कुराकानी...

नेपालले असंलग्न परराष्ट्र नीतिको पालना गर्दै आएको छ : राष्ट्रपति भण्डारी

काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले नेपालले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको बताएकी छन् । संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलतको सिद्धान्तमा आधारित सहअस्तित्व र विश्वबन्धुत्वको भावना एवम् अहस्तक्षेप र...

परराष्ट्र सम्बन्धमा गल्ती दोहोर्याउँन मिल्दैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भए पनि भविष्यमा यस्ता द्वन्द्वमा फस्नबाट गम्भिर बन्नुपर्ने बताएका छन् । सरकारले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसकिने भन्दै अमेरिकालाई पत्र...