काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एसका अध्यक्ष माधव नेपालको रोनाधोना सुरु भएको बताएका छन् । ज्ञवालीले पार्टीलाई घात गरेर माधव नेपालले विपक्षी नेतालाई प्रधानमन्त्री बनाएको आरोप लगाएका छन् । उनले पार्टीलाई घात गरेकाले उनको रोनाधोना...
पोखरा । पोखरा महानगरमा गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्यले ऐतिहासिक स्थान र सम्पदाको संरक्षण गर्ने बताएका छन् । सोमबार पोखरा महानगर २ चुनावीसभालाई सम्बोधन गर्दै आचार्यले पोखरा २ को मोहोरिया टोल, विन्ध्यवासिनीको संरक्षणसँगै विकासका लागि कार्यक्रम...
पोखरा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउँदै छन् । स्थानीयतह निर्वाचनलाई लक्षित गरि एमालेले आज पोखरामा गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न ओली पोखरा आउने भएका हुन् । चुनावी सभा अमरसिंह चौरमा बिहान ११ बजेबाट सुरु हुने एमाले पोखरा महानगर...
काठमाडौं । सरकारले भोलि (मंगलबार) रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो ।मतदानको दिनभन्दा अगाडिको...
पोखरा । नेपाली कांग्रेसको तर्फबाट कास्कीको रुपा गाउँपालिकामा अध्यक्षकी उम्मेदवार गीमाया गुरुङले जित निश्चित भएको बताएकी छन् । गाउँगाउँमा मतदाता रुखमा मतदान गर्न आतुर रहेको गुरुङले दाबी गरिन् । चुनावी कोणसभालाई सम्बोधन गदैँ गुरुङले २०७४ को निर्वाचनमा प्राविधिक...
पोखरा। पूर्व गृहमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले पाँच दलीय गठबन्धन टाउको नभएको मुर्कुट्टा भएको बताएका छन् । पार्टीले पोखरा ६ मा आयोजना गरेको चुनाव लक्षित भेलालाई सम्बोधन गर्दै अधिकारीले गठबन्धनसँग कुनैै भिजन नभएको आरोप लगाउँदै...
काठमाडौं । सरकारले आउँदो जेठ ३ वा ४ गतेका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बताइएको छ ।जेठ ३ वा ४ गते संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो गठबन्धन आउँदो असार १७ गतेपछि टुट्ने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनको मुखैमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै ओलीले यो गठबन्धन बढीमा असार १७ सम्म जाने बताएका हुन्...
पोखरा । पोखरा महानगरका मेयरमा उम्मेदवारी दिएका उम्मेदवारहरुले महानगर बनाउने जोश र जाँगर लिएर मैदानमा आएको बताएका छन् । मेन मिडिया प्रालिको आयोजनामा आज पोखराको चिप्लेढुंगास्थित मानवअधिकारचोकमा भएको ‘पब्लिक डिबेट विद मेयर क्यान्डिडेट्स’मा सहभागी मेयरका...