काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख पदका उमेदवार बनेका शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा (माले)को तर्फबाट उम्मेदवार बनेका लम्साललाई सोमबार कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले स्वागत गरे । उनले कांग्रेसका...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिले अहिले र नमिले ३० वैशाखमा सूर्यमा भोट हालेर एमालेमा प्रवेश गर्न कांग्रेस कार्यकर्तालाई सुझाव दिएका छन् । पोखरामा एमालेले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । कांग्रेसका...
राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ। राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार...
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको...
पोखरा । पाँच दलीय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखरा निर्माणका लागि लगानीका अवसरहरु सिर्जना गरिने बताएका छन् । पोखरा २६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखराको विकासका लागि अल्पकालिकान, मध्यकालिन र दीर्घकालिन...
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने आशंका व्यक्त गरेका छन् । सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन दलभित्रको सहमतिविपरीत...
कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली हुनसक्ने बताएका छन् । नेकपा एमालेले पोखरामा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क गर्न नहुने भन्दै कार्यकर्तालाई सचेत गराए । ओलीले...
काठमाडौं । काठमाडौं । विप्लव नेतृत्वको पार्टीबाट निलम्बनमा गरेका नेताहरुले नयाँ पार्टी गठन गरेका छन् । उनीहरुले नेपाल कम्युनिष्ठ पार्टी बहुमत नामको पार्टी गठन गरेका हुन् । नेकपाका का महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि...
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा. आरजु राणा र माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिएको छ । पार्टीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.प्रकाशशरण महतले आरजुको अभिव्यक्तिमा स्पष्टीकरण दिंदै भने, ‘कांग्रेसले जित्यो भने...