राजनीति


मतदातालई पैसा बाड्न गएको आरोपमा बुटवलका मेयरका उम्मेदवार भट्टराइ श्रीमती प्रहरीको नियन्त्रणमा

बुटवल । बुटवलमा एमालेबाट मेयरका उम्मेदवार भट्टराईकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलमा एमालेका उम्मेद्वार बाबुराम भट्टराईकी श्रीमती मौन अवधिमा मतदाता प्रभावित गर्न गएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । बुटवल ११ मजुवामा सिर्जना भुसालको...

गुरुङले मौन अवधिमा मत माग्दै गरेको भिडियो हटाए

पोखरा । नेकपा एमाले का उपमहासचिव एवं प्रचार विभाग प्रमुख तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मौन अवधिमा पार्टीका लागि भोट माग्दै गरेको भिडिओ ‍सामाजिक सञ्जालबाट हटाएका छन्। पूर्वमुख्यमन्त्री गुरुङले आफ्नो भेरिफाइड फेसबुक एकाउन्टबाट...

मतदातालाई पैसा बाँड्ने माओवादी केन्द्रका कार्यकर्ता सिरहा प्रहरीको नियन्त्रणमा

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ स्थित गुरुधाममा मतदातालाई पैसा बाँड्ने माओवादी केन्द्रका स्थनीय कार्यकर्तालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थनीय प्रेम कुमार लामा रहेको प्रहरीले जनाएको हो । गोलबजार नगरपालिकाका खेलकुद शाखाका कर्मचारी...

युवा संघ बुटवलका उपाध्यक्ष पुन कांग्रेस प्रवेश, खाणँले गरे स्वागत

बुटवल । युवा संघ नेपाल बुटवल नगर कमिटि उपाध्यक्ष थमन पुन नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । गृहमन्त्री समेत रहेका बालकृष्ण खाणँले पुनलाई पार्टीमा स्वागत गरेका हुन् । मौन अवधि सुरु भइसके पछि खाणँले रुपन्देहीको तिलोत्तमा रहेको आफ्नै निवासमा पुनलाई पार्टी...

गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङले आचारसंहिताविपरीत मागे भोट

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् । आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियो सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत...

एमाले कार्यकर्ताको अपहरणपछि हत्या : उम्मेदवारसहित माओवादीका तीन कार्यकर्ता पक्राउ

रुपन्देही । रुकुमपूर्वमा माओवादीका कार्यकर्ताले एमाले कार्यकर्ताको हत्या गरेका छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी...

गण्डकीका २३ सय मतदान केन्द्रमा झण्डै २० हजार कर्मचारी परिचालन

पोखरा । गण्डकी प्रदेश अन्तर्गत ११ जिल्लामा रहेका ८५ स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, त्यस अन्तर्गतका वडाध्यक्ष वडा सदस्य चयन गर्ने निर्वाचनका लागि झण्डै २० हजार कर्मचारी परिचालन गरिएको छ । कुल १ हजार २ सय ५३ मतदानस्थलमा २ हजार ३ सय मतदान...

कास्कीमा २ हजार ३७५ सुरक्षाकर्मी परिचालन : निर्धक्क भई भोट हाल्न आग्रह

पोखरा । कास्कीमा निर्वाचन सुरक्षाका लागि २ हजार ३ सय ७५ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित बनाउन कास्कीमा सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...

मौन अवधि सुरु : आचारसंहिता विपरितको कार्य नर्गन आयोगको आग्रह

काठमाडौं । मंगलबार मध्यरातीबाट मौन अवधि सुरु भएको छ । स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा मौन अवधि सुरु भएको हो । यो अवधिमा कुनै पनि राजनितिक दलले चुनावी प्रचारप्रसार गर्न पाउनेछैनन्। मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । निर्वाचन ​आयोगले मौन अवधि...