राजनीति


कांग्रेस कार्यकर्ताले गठबन्धनको विरोध गर्न मिल्दैन : खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कुनै पनि हालतमा गठबन्धन नतोडिने बताएका छन्। कांग्रेसले गठबन्धन तोड्दा अर्को गठबन्धन हुने उनको भनाई छ । कांग्रेस भातृसंस्था तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो...

एकीकृत समाजवादी कास्कीको अध्यक्षमा हमाल र उपाध्यक्षमा लामा चयन

पोखरा । नेकपा एकीकृत समाजवादीक कास्कीको अध्यक्षमा खड्ग हमाल चयन भएका छन् । पार्टी अध्यक्ष धनराज आचार्य पोखराको मेयर उम्मेद्वार बन्दादेखि नै कार्यबहाक अध्यक्षको जिम्मेवारी सम्हालेका हमाललाई शनिबार पोखरामा भएको भेलाले अध्यक्षमा चयन गरेको हो । पोखरा २१...

एमालेका कान्छो जिल्ला सदस्यको सांसद बन्ने सपना

पोखरा । गतवर्ष भएको नेकपा एमाले कास्कीको १० औँ अधिवेशनमा देशकै कान्छो जिल्ला सदस्यमा निर्वाचित भएका थिए–विवेक त्रिपाठी । एमाले कास्कीमा लोकप्रिय मतका साथ सदस्य जितेका उनै त्रिपाठी कास्की जिल्ला क्षेत्र नम्वर ३ मा अहिले प्रतिनिधि सभा सदस्यका लागि उमेदवार...

माओवादीले ल्याएको प्रणालीमा अरूले रजाईँ गर्दा समस्या : मन्त्री पौडेल

पोखरा । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको बैठकमा सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पौडेलले...

काठमाडौंका मेयर बालेन भक्तपुरमा

भक्तपुर। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयोजना गरिएको थियो । बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको...

एमालेले बहुमत ल्याउने पोखरेलको दाबी

काठमाडौं। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनु पर्ने बताएका छन् । काठमाडौंमा आयोजित...

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायती राजदूतावासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयाको निधनप्रति गहिरो दुः ख व्यक्त गरेका छन् । शनिबार बिहान लैचचौरस्थित बेलायती राजदूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गदैँ प्रधानमन्त्री देउवाले महारानीको निधनप्रति गहिरो...

आयोगले सुरु गर्यो मत पत्र छपाई

काठमाडौं । निर्वाचन आयोगले आज शनिबारबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम...

राष्ट्रपतिलाई झलनाथको प्रश्न : नागरिकता विधेयक २०७३ सालमा ओलीले ल्याउदा प्रगतिसिल, अहिले राष्ट्रघाती कसरी भयो ?

पोखरा । नेकपा एकिकृत समाजवादिका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नमिल्ने बताएका छन् । पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन् । राष्ट्रपतिलाई आजको संविधानमा जे उत्तरदायीत्व रहेको छ, त्यो उत्तरदायीत्वको...