राजनीति


काँग्रेस र एमाले कार्यकर्ताबीच खुकुरी र चिर्पट हानाहान, २ जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच खुकुरी र चिर्पट हानाहान भएको छ । हेलम्बु गाउँपालिका–३ पाल्चोकमा गएराति साढे १० बजेतिर चिर्पट र खुकुरी प्रयोग गरेर कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको...

पैसा बाँडेको आरोपमा बागलुङकी मेयरकी उम्मेदवार मञ्जु पक्राउ : सामान्य सोधपुछ पछि प्रहरीले छोड्यो

बागलुङ। मौन अवधिमा पैसा बाँडेको आरोपमा पक्राउ परेकी बागलुङकी स्वतन्त्र पदकी उम्मेदवार मञ्जु शर्मा चालिसेलाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको छ । बुधबार राति बागलुङको बिरकोटमा फेला परेकी गलकोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मालाई प्रहरीले...

मौनअवधिमा भोट माग्ने एमाले उपमहासचिव गुरुङलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । मौन अवधिमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै भोट मागेका नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ । उपमहासचिव गुरुङले मौन अवधिमा आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण...

मौन अवधीमा पैसा बाँड्न हिँडेको भन्दै वडाध्यक्ष आचार्यलाई स्थानीयले नियन्त्रणमा लिएपछि…….(भिडियोसहित)

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीका सचिव जीवन आचार्यले मौन अबधीको अवज्ञा गर्दै मतदाता प्रभावित पार्न खोजेकोभन्दै उनलाई स्थानीयले त्यसो नगर्न चेतावनी दिएको भिडियो सार्वजनिक भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष समेत रहेका आचार्यले...

विप्लवको पार्टीबाट छुट्टिएका नेता धर्मेन्द्र बास्तोला पक्राउ

दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भई नयाँ पार्टी गठन गरेका नेता धमेन्द्र बास्तोला पक्राउ परेका छन् । नवगठित नेकपा बहुमतका संयोजक बास्तोलालाई दाङ प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट...

मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप, ४ जना घाइते

प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । झडपमा परि ४ जना घाइते भएका छन् ।घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् । घाइते मध्ये रमेशलाई थप उपचारका लागि...

मतदाता परिचयपत्र लुटेको आरोपमा वडा अध्यक्ष पक्राउ

दोलखामा मतदाता परिचय पत्र लुटेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन् । तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मतदाता परिचयपत्र लुटेर फरार भएका उनलाई स्थानीयले...

मतदाताकोमा पैसा बाड्न गएको आरोप लागेकी भट्टराइ भन्छिन् : बिरामी भेट्न गएकी हुँ, गलत प्रचार गरियो

बुटवल । बुटवल उपमहानगरपालिमा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराई श्रीमती माया भट्टराईले मतदातालाई पैसा बाड्न गएको भन्ने समाचार गलत भएको बताएकी छन् । बिरामी भेट्न गएको अवस्थामा एक्कासी कोठामा ढोका लगाए थुनिएको भन्दै उनले निर्वाचन...

मतदान केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता पक्राउ

गोरखा । गोरखामा कांग्रेसका कार्यकर्ता खुकुरीसहित पक्राउ परेका छन् । गोरखाको गण्डकी गाउँपालिका ६ को तोमनडाँडा आधारभूत विद्यालय मतदान केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता मनोज गुरुङ पक्राउ परेका हुन् । गुरुङ आज बुधवार सर्वदलीय बैठक चलिरहेका बेला मतदान...