पोखरा । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन...
बुटवल । उपमहानगरपालिकामा काँग्रेसको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धनबीच तालमेल भएको बुटवलमा मेयर पदमा काँग्रेसका उम्मेदवारले २१५ मत पाउँदा राप्रपाले ११३ मत पाएको छ । एमाले भने ७८ मतका साथ तेस्रो स्थानमा छ । अहिलेसम्म ४०० मत गनिएको छ।
मनाङका दुई गाउँपालिकामा जितेर नेपाली कांग्रेस र नेकपा एमालेले आआफ्नो खाता खोलेका छन् । नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् भने चामे गाउँपालिकामा एमालेका उम्मेदवार लोकेन्द्र बहादुर घलेले विजय हासिल गरेका छन्...
मनाङ । मनाङको चामे गाउँपालिकामा नेकपा एमालेलेल विजयी सुरुवात गरेको छ । चामे गाउँपालिकाको अध्यक्ष एमालेका लोकेन्द्रबहादुर घलेले विजयी भएका हुन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएक हुन् । उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली...
मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको छिनोफानो गोलाप्रथाबाट भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् । निर्वाचनमा उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३०...
नेपाल प्रहरीले देशभरका ३४ स्थानमा मतदान स्थगित भएको छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो । स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ । सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा...
पोखरा । प्रदेशका ११ वटै जिल्लाका ८५ वटै पालिकामा मतदान शान्तिपूर्णरुपमा समयमा सम्पन्न भएको छ । प्रदेशमा ६५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जानकारी दिएको छ । प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हुमनाथ पराजुलीले ६५ प्रतिशत मतदान...
रौतहट । रौतहटको यमुनामाई गाउपालिकामा मतपेटिका लुटिएको छ। यमुनामाई गाउँपालिकाको दुई वटा मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो। प्रहरीका अनुसार चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा २ को भेडियाही टोलीबाट मपेटिका लुटिएको प्रहरीले जनाएको छ। यमुनामाईमा जनता...
काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा तोडफोड भएको छ । मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेका हुन् । तोडफोडपश्चात त्यहाँको मतदान स्थगित भएको छ । आक्रोशित भिडले...