राजनीति


बालेन स्थापित भन्दा आधा मतले अगाडी

काठमाडौं । काठमाडौ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह झण्डै आधा मतले अग्रता लिइरहेका छन् । सोमबार २ बजेको नतिजाअनुसार बालेनको मत ७ हजार ८९ रहेको छ । त्यस्तै एमालेका केशव स्थापितले ३७ सय ४६ र काँग्रेसका सिर्जना सिंहले ३३०० मत प्राप्त गरेकी...

मादी गाउँपालिकामा कांग्रेसका देवी जंगको अग्रता कायमै, महेन्द्र पछि पछि

पोखरा । कास्कीको मादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवी जंग गुरुङले अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेन्द्र गुरुङले पच्छाइरहेका छन् । देवी जंगले ३ हजार ५३५ मत पाउदा महेन्द्रले ३ हजार ११९ मत ल्याएका छन् । यस्तै उपाध्यक्षका...

कांग्रेसले भन्यो : निर्वाचनको प्रारम्भिक नतिजाले एमाले अत्तालियो

  नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ । ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० द्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भिर...

विजय जुलुस मनाउने क्रममा करेन्ट लागेर दुई जनको मृत्यु, १३ घाइते

सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुस जान लाग्दा...

कास्कीको रुपा गाउँपालिकामा एमालेबाट अध्यक्षमा ओझा र उपाध्यक्षमा गुरुङ विजयी

पोखरा । कास्कीको रुपा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुबा गुरुङले विजयी भएका छन् । ओझाले ५ हजार ७४९ मत ल्याएउदै कांग्रेस उम्मेदवार गीमाया गुरुङलाई पराजित गरे । गुरुङले ४ हजार...

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदी अगाडी आएका छन् । गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादीकी रेनु दाहाललाई पछी पार्दै सुवेदीले अग्रता कायमै राखेका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा एमालेका मेयर उम्मेदवार सुवेदी ७ मत...

पोखरामा कृष्ण थापा पछि पछि, धनराजले बढाए अग्रता

पोखरा । पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ४ हजार ५ सय ६२ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार १ सय ९३ मतगणनामा आचार्यले ४ सय ५ मतले अग्रता लिएका...

लुम्बिनी आएका भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री देउवाले गरे स्वागत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् । भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको...

पोखरा १२ मा कांग्रेसको प्यानल नै विजयी : सन्तोष वडाध्यक्ष निर्वाचित

पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर १, २,१२,२३, २४ र २५ मा मतगणना भइरहेको छ । जारी मतगणनामा वडा नम्बर १२ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । सो वडामा कांग्रेसका सन्तोष बाँस्तोला वडाध्यक्ष निर्वाचित भएका छन्  । उनले नेकपा एमाललेका देशभक्त...