राजनीति


यो बजेटले आर्थिक संकट निम्त्याउँछ : प्रदीप ज्ञवाली

एमालेका सांसद प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटले आर्थिक...

माधव नेपालले भने : कसैको लालचमा पर्दिन, गठबन्धन टुट्दैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताउनुभएको छ । कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले...

कांग्रेससँग तालमेल गरेकै कारण माओवादी केन्द्र तेस्रो शक्ति बन्यो : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीसँग तालमेल गरेका कारण नेकपा (माओवादी केन्द्र) तेस्रो शक्तिको रुपमा स्थापित भएको दाबी गरेका छन् । हाम्रा नेताहरु सार्वजनिक खपतका लागि बोल्छन् । सिद्धान्तको उडान भर्ने क्रममा पनि बोल्छन् । तत्कालीन...

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज (बिहिबार) पनि बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक बिहिबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजे बस्ने भएको छ । दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश...

आज जेठ १९ : दरबार हत्याकाण्डको त्यो कहालीलाग्दो दिन

काठमाडौं । आज जेठ १९ अर्थात त्यो कहालीलाग्दो दिन । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ ।वि.स. २०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनास हुने गरी अकल्पनीय ‘दरबार हत्याकाण्ड’ भएको थियो । सो हत्या काण्डमा नारायणहिटी दरबारमै राजा...

प्रधानमन्त्री देउवाले बालेनसंगको भेटमा भने : चमत्कार गर्नुभयो, कांग्रेसले सहयोग गर्छ

प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न बालेन प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । उक्त भेटमा देउवाले साहलेलाई उनको विजयमा खुसी भएको भन्दै कार्यकालको शुभकामना दिएका थिए । ‘तपाईँले...

प्रचण्डलाई मेन्सन गर्दै पौडेलको ट्वीट : हार्न तयार छौँ तर जनताविरुद्ध जाँदैनौं

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस हार व्यहोर्न तयार रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काउँदै हार्न तयार रहेको तर राष्ट्र र जनताको विरुद्ध उभिन तयार नरहेको बताएका...

कार्तिकमै चुनाव गर्ने गरि गठबन्धनमा छलफल

काठमाडौं । गठबन्धनका सत्तारुढ दलहरुले आगामी कात्तिकमै चुनाव गर्ने गरि छलफल गरेका छन् । कात्र्तिकको अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएको बताइएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

पोखरा नगरकार्यपालिका सदस्यमा गठबन्धनको भोट एमालेलाई : निर्मल दियालीले गठबन्धनको भोट पाए

पोखरा । नेकपा एमालेबाट पोखरा महानगरको नगरकार्यपालिका सदस्यमा उम्मेदवारी दिएका निर्मल दियालीले सबैभन्दा धेरै मत पाएका छन् । उनले गठबन्धनको एक भोट पनि प्राप्त गरेका छन् । एमालेको ८६ मत रहेको दियालीले ८७ मत प्राप्त गरे । उनी दलित कोटाबाट उम्मेदवार बनेका...