राजनीति


एमालेद्धारा संसदमा मुल्यवृद्धिसम्बन्धी प्रस्ताव पेस, छलफल जारी

काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेस गरेको छ । प्रतिनिधि सभाको बैठकमा मुल्यवृद्धिबारे दर्ता भएको संकल्प प्रस्ताव एमालेका सचेतक विशाल भट्टराईले पेस गरेका हुन् । प्रस्तावको सांसद यज्ञराज सुनवार,...

प्रचण्डलाई कांग्रेस प्रवक्ताकाे जवाफ–कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा...

माओवादीलाई पहिलो पार्टी बनाउने गरी सक्रिय हुन प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौंमा आएका पालिकाका अध्यक्ष–उपाध्यक्ष...

पोखरा–६ का वडाध्यक्ष भट्टराईले सरकारी सेवा सुविधा नलिने

पोखरा। पोखरा महानगर पालिका वडा नं– ६का नवं निर्वाचित वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले नेपाल सरकार बाट पाउँने सेवा सुविधा आफुले अब को पाचँ बर्ष सम्म नलिने बताएका छन । पोखरा महानगर पालिका वडा नं– ६ बैदामका अन्नपूर्ण आमा समुह र बगैचा टोल विकास संस्थाले...

नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन !

प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छुु भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको...

प्रचण्ड, माधव नेपाल प्रधानमन्त्री बन्न असम्भव छैन : टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पार्टीमा अन्तर्घातका कारण भोटमा पहिलो भए पनि सिटमा पहिलो हुन नपाएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि बोल्दै नेता रायमाझीले भने, “नेकपा एमालेमा अन्तर्घात मूल रुपमा...

महासचिव पोखरेल लेख्छन् :‘एमाले सरकार परिवर्तनको खेलमा छैन’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको...

फोहोर व्यवस्थापनमा बालेनको पहिलो आइडिया : गन्ध हटाउन केमिकल ल्याउने

काठमाडौं । फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल आज एकसाथ सिसडोल पुगेका छन् । हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न मेयर उपमेयर एकसाथ...

बुटवलको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी भएको छ। नगर कार्यपालिकाको निर्वाचनमा आठै सदस्यमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् । कार्यपालिकाको सदस्यका लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडाअध्यक्ष तथा वडा...