राजनीति


दुर्गादत्त भण्डारीको वाचा : घाचोकमा लस्तीको पानी , युवालाई गाउँमै रोजगारी

पोखरा । सत्ता गठबन्धनबाट कास्की ३ का उम्मेदवार दुर्गादत्त भण्डारीले युवालाई गाउँमै रोजगारीको दिने बाचा गरेका छन् । लस्तीखोलाको पानी घाचोकमा ल्याएर युवालाई गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भण्डारीले बताएका हुन् । बिहीबार मत माग्दै घरदैलोमा पुगेका उनले...

मैले टक्कर दिएपछि ओली बर्बराउँदै हिँडेका छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली अहिले बर्बराउँदै हिडेको आरोप लगाएका छन् ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका छन् । बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत...

‘सडक पूर्वाधार समृद्धिको आधार’ : एमाले नेत्री विद्या भट्टराई

पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नं. २०...

कास्की २ का गठबन्धनका उम्मेदवार भन्छन्, ‘निरासालाई आशामा परिणत गर्छौंं’

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्कीमा गठबन्धनको तर्फबाट प्रतिनिधिसमा सदस्य उम्मेदवार श्रीनाथ बरालले जनताको निरासालाई आसा र भरोसामा परिणत गर्ने बताएका छन् । पोखरा १६ अर्मलाको डि गाउँमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै उनले...

मोरङमा शेखरचन्द्रको ठाउँमा मानबहादुरलाई उठाउने तयारी

विराटनगर । नेपाली कांग्रेसले मोरङ( ३ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘१’ मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।महाधिवेशन प्रतिनिधि रहेका लिम्बूलाई उमेदवार बनाउने तयारी भएको कांग्रेसले जनाएको छ । यसअघि उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन...

बेगनास तालमाथि झोलुंगे पुल बनाउछु : उम्मेदवार कोइराला

पोखरा । आसन्नत प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर १ (१) का उम्मदेवार दीपक कोईरालाले अव वेगनासमा पनि झोलुँगे पुल निर्माण गरिने वताएका छन् । मंसिर ४ गते हुन लागेको निर्वाचन प्रचार प्रसारको क्रममा स्थानीय मतदाताहरुसँग भेटघाट...

जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने : थापा

कात्तिक । जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने कांग्रेस नेता बिन्दुकुमार थापाले बताएका छन । गण्डकीकै एक कलाका धरोहर धर्मराज थापाको प्रतिष्ठान बनाएर कला, साहित्य र संगीतमा पोखराले सन्देश दिनुपर्ने र थापाको पथमा पोखराका कलाकर्मी लाग्नुपर्ने...

घान्द्रुकको विकासमा कुनै कसुर बाँकी राख्दिन : बराल

घान्द्रुक । नेपाली कांग्रेसका युवा नेता प्रकाश बरालले घान्द्रुकका समस्याका विषयमा आफू पूर्ण जानकार रहेको भन्दै यहाँको विकासमा आफूले विशेष ध्यान दिने प्रतिवद्धता जनाएका छन् । चुनाव प्रचार–प्रसारका क्रममा कास्कीको घान्द्रुक आएका बरालले यहाँ मुख्य समस्या...

नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ : राष्ट्रपति भण्डारी

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मानव अधिकार, समानता, भेदभावरहित, रुपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताएकी छन् । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको रेक्याभिक ग्लोबल...