राजनीति

बजेट अधिवेशन पछि मात्रै मन्त्रि हेरफेर गर्ने प्रम देउवाको तयारी

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट अधिवेशनपछि मात्रै मन्त्री हेरफेर गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्रि हेरफेरको लागि दबाब दिए पनि देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रिमण्डल हेरफेर नगर्ने भएका छन । अहिले मन्त्रिमण्डल...

प्रतिनिधि सभाको बैठक आज

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ । साथै लोकसेवा आयोग विधेयक, ०७५ माथि...

नागरिकता विधेयक अघि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धन बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक अघि बढाउने...

पुराना योजना मात्र समावेश भएपछि कर्णालीका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट

सुर्खेत । कर्णाली प्रदेश सरकारले १ असारमा आर्थिक वर्ष ०७९/८० को बजेट ल्यायो । बजेटमा अधिकांश पुराना आयोजना मात्र समेट्न दबाब दिएपछि कर्णाली प्रदेश सरकारका मन्त्रीहरू मुख्यमन्त्रीसँग रुष्ट भएका छन् । मुख्यमन्त्रीले आफूले चाहेका योजनाहरू नयाँ सबै राखेको...

रवि लामिछानेविरुद्ध स्वतन्त्र उम्मेदवारहरु उत्रिए

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेकी दिन रवि लामिछानेमाथि उनकै दाजु हरिशरण लामिछानेले प्रहार गरे । परिवारवादलाई निषेध भन्दै हरिशरणलाई निषेध गरेपछि कडा जवाफ दिए । उनले कुन्डली हेरेर मात्र रविको दलमा छिर्नुपर्ने अवस्था रहेको भन्दै व्यङ्ग्य...

तत्काल मन्त्रिपरिषद हेरफेर गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको दबाव

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीले निर्णय गरेअनुसार तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय...

जनगुनासो समाधान गर्न हेल्लो मेयर कार्यक्रम एक महिनाभित्र सञ्चालनमा ल्याउने आचार्यको घोषणा

पोखरा  । पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सर्वजनिक गरेको छ । बुघबार बसेको ११ औँ नगरसभामा नगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । आचार्यले पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य...