राजनीति


मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद : ७ दलीय गठबन्धनका सांसदले दिए सडकमा धर्ना

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा सात दलीय गठबन्धनका सांसद आइतबार पनि धर्ना बसेका छन् ।नेपाली काँग्रेससहित सात दलका सांसदहरू मधेश प्रदेश सभा भवन अगाडि बाटो छेकेर धर्नामा बसेका हुन् । सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको...

नयाँ दल दर्ताको लागि आयोगले दिएको समय आज सकिँदै

काठमाडौं । नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले आज साँझसम्म नयाँ दल दर्ताको लागि समय दिएको हो । आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने...

नेतृत्व हस्तान्तर गरेर मात्रै निर्वाचनमा जानुपर्ने कांग्रेस गण्डकीको निस्कर्ष

पोखरा । नेपाली कांग्रेसका गण्डकी स्थित नेता कार्यकर्ताहरुले आफ्नो पार्टीमा पहिला नेतृत्व हस्तान्तर अनि त्यसपछि मात्र निर्वाचनमा जानुपर्ने निस्कर्ष निकालेका छन् । कांग्रेस गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका...

देशभर जनसभा र प्रदर्शन गर्दै एमाले, कुन नेताले कहाँ सम्बोधन गर्दै ?

काठमाडौं । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन भन्दै नेकपा एमालेले घोषणा गरेको कार्यक्रम अन्तरगत आज अधिकांश जिल्ला सदरमुकाम वा ठूला सहरमा जनसभाको आयोजना गरेको छ । एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक...

नेपाली कम्युनिस्ट पार्टीले प्राप्त गर्यो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले  दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । निर्वाचन आयोगले शुक्रबार नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम विभिन्न राजनीतिक दलहरू एकीकरण भएर बनेको...

निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ । आयोगले उपसचिवहरु प्रकाश न्यौपाने, कुलबहादुर जिसी र सङ्गीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो । आयोगले थप गरिएका तीन...

गृहमन्त्री र बेलायती राजदूतबिच भेटवार्ता

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्याल र बेलायती राजदूत रोब फेन बिच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्था र जेनजी आन्दोलनपछिको सङ्क्रमणकालिन...

सरकारद्धारा चुनावका लागि ५ अर्ब बजेट स्वीकृत

काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । निर्वाचनका...

अपडेट : कुलमानले पनि बुझाए सम्पत्ति विवरण, अब २ मन्त्रीको बाँकी

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् । मन्त्री घिसिङले शुक्रबार प्रधानमन्त्री कार्यालयमा सम्पत्ति विवरण बुझाएका हुन् । अब दुई मन्त्रीले बुझाउन बाँकी रहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री...