विराटनगर । सुनसरी ४ को गणनामा कांग्रेस र एमाले बीच कडा प्रतिष्पर्धा भइरहेको छ । जारी मतगणनामा अहिले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ४ मतले लिड गरेका छन् । पछिल्लो अपडेटअनुसार कांग्रेस उम्मेदवार कार्कीको ३००७३ मत छ । एमालेका जगदीशप्रसाद कुसियैतको...
बाजुरा । निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपनि बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो । निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार...
स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले एमालेकी पद्मा अर्याललाई उछिनेका छन् । मतगणनामा सुरुवाती अग्रता लिएकी अर्याललाई गुरुङले छ सय ५४ मतान्तरले पछि पारेका हुन् । निर्वाचन अधिकृत रामचन्द्र...
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गरेको आरोप लगाएका छन् । स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको सन्दर्भमा पोखरेलले यस्तो आरोप लगाएका...
पोखरा । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा आज पुन : निर्वाचन हुँदै छ। दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो । सोही निर्णयका पछि आज मतदान हुन लागेको हो । नेकपा एमालेले...
पोखरा । स्याङ्जा क्षेत्र नम्बर २ मा गणना सुरु भएको छ । गएराति देखि सुरु मतगणनामा नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रारम्भिक अग्रता लिएका छन् । अर्यालले दुई हजार ६४८ मतसहित अग्रता लिएकी हुन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले दुई हजार २०४ मत...
मोरङ। सुनसरीमा एमाले उम्मेदवारको विजय जुलुसमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेको जनाइएको छ । सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई हराएकी एमालेकी भगवती चौधरीको विजय जुलुसमाथि दुहबीमा कांग्रेसका कार्यकर्ताहरूले...
प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ । त्यस्तै नेकपा एमालेले ४४ स्थानमा जित हात पार्दै दोस्रो स्थानमा...
स्याङ्जा–२ र बाजुराको निर्वाचनमा विवाद हुदाँ त्यहाँको मतगणनामा अन्योल देखिएको छ। विवादमा १० औं दिनसम्म पनि निर्वाचन आयोगले कुनै निर्णय गर्न नसक्दा मतगणना अन्योल बनेको हो । मतदान भई सिलबन्दी मतपेटिका निर्वाचन अधिकृतलाई बुझाइसकेको अवस्थामा प्रमुख दलहरु...