राजनीति


स्याङ्जा-२ मा १७ हजार भन्दा बढी मत गणना, कसको मत कति ?

पोखरा । स्याङ्जा २ मा मत गणनाको सुरुमा एमालेकी सचिव पद्मा अर्यालले सुरुवातमा केही अग्रता लिएपनि त्यसपछि निरन्तर कांग्रेसका उपसभापति धनराज गुरुङले निरन्तर अग्रता लिइरहेका छन् । उनले १७ हजार ११५ मत गणना हुँदा ७ हजार ९०७ मत ल्याएका छन् । एमाले सचिव अर्यालले...

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष दाहाललाई भेट्न कांग्रेस सभापति खड्का बिहीबार दिउँसो दाहाल निवास खुमलटार पुगेका थिए । दुईजनाबीच निर्वाचनमा...

बाजुरामा चुनाव भएको ११ दिनपछि मतगणना सुरु

कैलाली । बाजुरामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलीय बैठकले साढे ३ बजे मतगणना गर्ने निर्णय गरेको हो । त्यसको केही बेरपछि मतगणना सुरु भएको हो । निर्वाचन आयोगले हिजो रोकिएको मतगणना गणना गर्ने निर्णय गरेको थियो...

अर्याल भन्दा गुरुङ दुइ हजार मतले अगाडी

पोखरा । स्याङजा क्षेत्रनम्बर २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाएका छन् । गुरुङले ७ हजार ४४७ मत प्राप्त गर्दा नेकपा एमाले उम्मेदवार पद्दमाकुमारीअर्यालले ५ हजार ४६९ मत प्राप्त गरेकी छन् । गुरुङ २ हजार ८ मतले अगाडी छन् ।...

स्याङ्जा २ मा धनराजको अग्रता निरन्तर, कसको मत कति ?

पोखरा । गत ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा २ मा जारी मत गणनामा कांग्रेस उपसभापतिले अग्रता कायम गरिरहेका छन् । उनले ५ हजार ९७६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सचिव पद्मा अर्यालले ४ हजार ५०३...

अर्थतन्त्रमा कुनै संकट छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अहिले अर्थतन्त्रले केही चुनौतीको सामना गरिरहेको भन्दैमा यसलाई संकट भन्न नमिल्ने दावी गरे । मुलुकको...

सुनसरी ४ मा सञ्चारमन्त्री कार्की विजयी: भने, ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ’

काठमाडौं । सुनसरीमा ४ मा नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । एमालेका उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतले हराउँदै विजयी भएका हुन् । कार्कीले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा...

गगनलाई संसदीय दलको नेता बनाउनेबारे छलफल गर्छु : शेखर कोइराला

विराटनगर। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले काठमाडौं पुगेर गगन थापालाई संसदीय दलको नेता बनाउनेबारे छलफल गर्ने बताएका छन् । कोइरालाले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गगन थापाले संसदीय दलको नेता बन्न गरेको प्रयत्नबारे आफूले काठमाडौं...

स्याङ्जा २ अपडेट : अग्रता बढाउँदै धनराज

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनामा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार गुरुङले ४५९० मत प्राप्त गर्दा एमालेकी सचिव तथा उम्मेदवार पद्मा अर्यालले ३४५५ मत पाएकी छन् । यस्तै...